सम्पूर्ण समाचार

रोगले थलिएपछि ज्वाँईले छोडे, आमालाई सास्ती

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भादेवि मन्डल नौ महिनादेखि घिस्रिएर हिडन बाध्य छिन् । गत माघ महिनामा आगो ताप्नने क्रममा उनको साडिमा सल्किएपछि उनको घुँडा मुनिको भाग जलेको थियो । समयमै उपचार नहुँदा अहिले उनी घिस्रिएर हिड्न बाध्य भएकी हुन् । . . .


मुख्यमन्त्री शेरधन राईसँग अंश माग दावी गर्ने बालिकाले मुद्दा फिर्ता लिइन्

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको आरोपसहित अंश दाबी गर्ने दोलखाकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् । लामो समयदेखि मुख्यमन्त्री शेरधन राई विरुद्ध लगाउँदै आएको आरोप अर्काको उक्साहटमा लगाएको स्वीकार गर्दै वालिकाले �. . .


झापामा समुदायले तयार पारे पिसीआर परीक्षण प्रयोगशाला

झापाको कनकाई नगरपालिका–४ कोटीहोममा समुदायले तयार पारेको पिसीआर परीक्षण प्रयोगशालाको उद्घाटन भएको छ । केही दिन अघिदेखि नै कोभिड–१९ को परीक्षण हुँदै आएको ल्याबको बुधबार प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो । सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको अगुव�. . .


विराटनगर बसपार्कबाट शुक्रबारदेखि बस छुट्ने

विराटनगर । हरेक वर्ष असोज १ गते बिश्वकर्मा पुजाको तयारीका लागि भदौको अन्तिम दिन रंगिन हुने विराटनगर बसपार्क यो वर्ष सुनसान छ । कोरोना संक्रमणसँगै लकडाउनको पाँच महिना २० दिन गुजारेको यातायात क्षेत्रमा बिश्वकर्मा पुजाको पूर्व तयारी पनि सुस्त देखिएको हो । लामो दुरीका सवारी असोज २ गतेदेखि सञ्चालनमा ल�. . .


कोरोना कहर : निराश छन् मुर्तीकार

प्रेम देवान विराटनगर । लामो समयदेखी माटोबाट मुर्ती बनाई जीविकोपार्जन गर्दै आएका कलाकारहरुलाई समेत कोरोना भाईरस (कोभिड–१९) ले प्रत्यक्ष असर पारेको छ । पुर्खयौली पेशालाई धान्दै आएका विराटनगरका अधिकांश कलाकारलाई यसपटक भने कोरोना कहरले निराश पारेको हो । कोरोना संक्रमणसँगै लामो समय बन्द रहेका कारण यसप�. . .


प्रदेश १ मा बुधबार १३३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार १३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिका�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४०

१. ‘बिचित्र गुफा’ नेपालको कुन जिल्लामा पर्दछ ? ~ गुल्मी २. नेपालमा ८५०० मि. अग्लो हिमालहरु कतिवटा छन् ? ~ ३ वटा [सगरमाथा – ८८४८ मि, कंचनजंघा – ८५८६ मि र लोत्से – ८५१६ मि] ३. खानेपानी तथा ढल व्यवस्थापन बिभागमा पहिलो पटक महिला महानिर्देशकको रुपमा को नियुक्त हुनुभयो ? ~ मिना श्रेष्ठ [बि.स. २०७७ भाद्र २७ गते] ४. ‘पा�. . .


न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्थ�. . .


विराटनगर सहित धेरै ठाउँमा ६ रिक्टरस्केलको भूकम्पको धक्का, केन्द्रबिन्दु सिन्धुपाल्चोक

विराटनगर भदौ ३१ , (आज) बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ  । बिराटनगरमा समेत उक्त भूकम्पको धक्का महसुस् गरिएको थियो । बिहान ५ बजेर २० मिनेटमा भूकम्प गएको. . .


विराटनगरमा पनि भूकम्पको धक्का महशुस

विराटनगरमा पनि बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर २0 मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । थप बिवरण केहि बेरमा. . .


वीपीका तत्कालिन उपकुलपति दास विरुद्ध अकुत सम्पति आर्जनमा मुद्दा

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश. . .


कुलमानका चार वर्ष : कसरी उकासे विद्युत प्राधिकरण ?

नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ । नागरिकलाई सेवा दिने लक्ष्यका साथ सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानले जनतालाई सेवा. . .