विराटनगर, १६ माघ । विराटनगरमा निर्माण पुरा भएको झण्डै ३ महिना पछि बस टर्मिनल बसपार्क संचालनमा आएको छ । विराटनगर महानगरपालिका वडा नम्वर ११ मा निर्माण गरिएको बस टर्मिनल संचालनमा आएको हो । बुधवार एक कार्यक्रम बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस टर्मिनलको उद्घाटन गरेका हुन् । बस टर्मिनलको उद्घाट�. . .
विराटनगर, १६ माघ । विराटनगरको टर्मिनल बसपार्क (आज) माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगाडि नै निर्माण कार्य सम्पन्न भएको दावी गरेको भएपनि व. . .
विराटनगर माघ १६ , विराटनगर महानगरपालिका वडा नं. १२ की वडा सदस्य झुमा पाठक माथि आक्रमणको बिरोध बिराटनगर महानगरपालिकाले गरेको छ । विराटनगर महानगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी अदालत परिसरमा जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने माथि कडा कारवाहीको माग गरेको छ । [caption id="attachment_75933" align="alignnone" width="533"] आक्रमणमा . . .
बिराटनगर माघ १५ , विराटनगर-१४ जतुवामा ट्रिपरको ठक्करबाट साईकलमा सवार एक किशोरी घाइते भएकी छन् । बिहान साढे ११ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना १ क ६२७१ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको साईकलयात्री विराटनगर महानगरपालिका-१५ बस्ने बर्ष १८ की अनिता कुमारी शाहलाई ठक्कर दिएको थियो । ठक्�. . .
गाईघाट, माघ १५ गते । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन ग�. . .
उर्लाबारी माघ १५ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ । विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान �. . .
प्रेम देवान, ओवी । विराटनगर, १५ माघ । ३ महिना अगाडि नै संचालनमा आउने भनिएको विराटनगरको टर्मिनल बसपार्क माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगा. . .
धरान, १५ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्ट्राचारविरुद्ध उजुरी परेपछि छानबिनको कारण देखाउँदै रोकिएको आकस्मिक कक्ष विस्तार पुनः सुचारु भएको छ । बिरामीको चाप बढ्दै गएपछि आकस्मीक कक्षको विस्तारले गुणस्तरीय सेवा प्रदान गर्न सकिने विश्वास लिइएको छ । ६ महिना अघि स्वास्थ�. . .
विराटनगर, १४ माघ । विराटनगर–१० बलुवाही, सिंघीया खोला किनारमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी बालिका रुपमती दासको शव मृतकको परिवारलाई बुझाइएको छ । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका संकास्पद आधा दर्जन जतिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । आइतवार दिउँ. . .
विराटनगर, १४ माघ । ११ वर्षीया बालिका लक्ष्मी ढकालको आज ट्रिफरको ठक्करबाट मृत्युभएपछि तनावग्रस्त बनेको सुन्दर हरैंचास्थित बेलेपुरको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा पिडित पक्षविच भएको वार्तापछि सडकबाट आज बेलुका सब उठाएर आफन्तको जिम्मा लगाइएको छ । वर्तामा पछि ७ बुँदे स�. . .
विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट सोमवार एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरे. . .
विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । आज बिबहान विराटचौकबाट– बिराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो । तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै. . .