विराटनगर । हातहतियारसहितको संगठित अपराधिक समूह बनाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको छ । पीडितको गुनासोका आधारमा प्रहरीले सुरु गरेको अनुसन्धानमा विराटनगर र कटहरीका पाँचजनालाई हतियारसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्नेमा . . .
विराटनगर । खोलाको अवैध उत्खनन् र नदीजन्य पदार्थ तस्करीमा प्रयोग गरिएका पाँचवटा ट्याक्टर शनिबार बिहान प्रहरीले गछिया खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाका नायव निरीक्षक (सई) बलदेव सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहैंचा नगरपालिका–३, ४, ६ वडास्थित खोला किनारबाट बालुवा. . .
विराटनगर । कोरोना संक्रमणले भेन्टिलेटरमा पुग्नु भएकी विराटनगर ५ निवासी ७२ वर्षीया हिमादेवी पौड्याल २१ दिनपछि मगलबार घर फर्कनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि घर फर्कदा उहाँको परिवार मात्रै नभई छरछिमेकमा खुशीको सीमा नै रहेन । कोरोना भाईरस विरुद्धको संघर्षमाथि वि�. . .
पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये २१ महिला र ६६ जना पुरुष छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा आज सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीम�. . .
विराटनगर । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मोरङमा निषेधाज्ञा जारी छ । निषेधाज्ञा कै बीचमा सशस्त्र प्रहरी रानी विराटनगर स्थित बोड आउट पोस्ट – बीओपी ) बाट खटिएका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेल सहितको एउटा टोलीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । अहिलै सम्म कै ठूल. . .
विराटनगर । मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै ल. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको वि�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ३ भेलाईका १९ वर्षीय अनिल ऋषिदेव ओछ्यान परेको दश महिना पुग्यो । उनको कम्मरमुनी नचल्ने भएपछि उनीसँग छट्पटाउनु बाहेक विकल्प छैन । आर्थिक अभावका कारण चारचौरासका अस्पताल पु¥याउँदा समेत उनका बुबा वेदु ऋषिदेवसँग उपचार गर्ने अवस्था छैन । उपचारका लागि ग�. . .
कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो । सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ �. . .
चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् । सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघि भएका सम्झौता �. . .
विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जोगबनीले १४६ केजी गाँजा नियन्त्रणमा लिइएको छ । नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गर्दा विराटनगर–१७ आईसीपी रोडबाट सोमबार बेलुका ७ः३० बजे गाँजा नियन्त्रणमा लिइएको हो । को २ त ६०५७ नम्बरको ट्याक्टरमा सुरक्षित र व्यवस्थित तवरले गाँजा लोड गरेर बुधनगर ह. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र सोमबारदेखि ज्वर. . .