विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास नेपाली सेनाको बडी डिस्पोजेवल टोलिले लगेको छ । कोशी अस्पताल विराटनगरमा सोमबार दिउँसो मृत्युपछि कोरोना संक्रमण पोजेटिभ देखिएको पुरुषको लास व्यवस्थापनका लागि लगिएको हो । नेपाली सेनाले लास व्यवस्थापन गर्ने स्थानको यकिन �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म भर्ना गरिएका ९ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार गरिएको छ । संक्रमितको स्वास्थ्य अवस्था हेरेर बर्गिकरण गरिने भएका कारण तीन तहका उपचार कक्षमा विरामीको उपचार हुँदै आएको हो । संक्रमितको उपचार पद्धतिमा आईसीयूमा राखेर उपचार. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृत्यु भएको । स्वास फेर्न समस्या भएपछि राती अस्पताल ल्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो । उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भईरहेको छ । विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुले�. . .
विराटनगर। प्रदेश १ का दुई अस्पतालबाट ‘कन्भेलेशन प्लाज्मा थेरापी’ उपचार पद्धिति सुरु गरिने भएको छ । कोरोना संक्रमितको उपचारमा विश्वमै उपयोगि बनेको यो विधि विराटनगरको कोशी अस्पताल र धरानको वीपीबाट सुरु गरिने भएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेशन प्लाज्मा थेरापी’�. . .
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताउनुभएको छ । नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभा�. . .
विराटनगर । मालपोल र नापी कार्यालय विराटनगरको ७२ घण्टासम्म सेवा रोकेर सिल गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले दुई कार्यालयको सेवा ७२ घण्टा रोकेर डिस्सइन्फेक्टेड गर्ने निर्णय गरेको हो । नापी कार्यालयका दुईजना कर्मचारीमा शुक्रबार संक्रमण पोजेटिभ देखिएको थियो �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररतः एकजना संक्रमितको मृत्यु भएको छ । विराटनगर । विराटनगर–५ निवासी ७७ वर्षीय बृद्धको पुरुषको मृत्यु भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार उपचारतः उनको सोमबार मृत्यु भएको हो । उनको विस्तृत विवरण भने खुलिसकेको छैन ।. . .
विराटनगर । सोमबार मोरङमा मात्रै ४६ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा थपिएका ५६ जनामध्ये ४६ जना मोरङका हुन् । थपिएकामध्ये २२ जना महानगरपालिका छन् । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभेटिएका संक्रमित थपिने क्रम बढेको छ । समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको महानगरपालिकामा २२ जना सं�. . .
विराटनगर । प्रदेश १ सरकारका उच्च ओहोदाका व्यक्तिसहित उहाँका तीनजनाको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर–५ निवासी तीनजनाको परिवारमा संक्रमण पुष्टि भएको हो । श्रीमान्, श्रीमती र छोरालाई नै संक्रमण पुष्टि भएपछि तीनैजनालाई अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ मा सरकार. . .
विराटनगर । न्यूरो–कार्डियो मल्टिस्पेसियालिटी अस्पताल व्यवस्थापन विराटनगरले सम्पूर्ण सेवाहरु बन्द गरेर अस्पताललाई पूर्ण रुपमा लकडाउन गरेको छ । न्यूरो अस्पताल कोभिड–१९ व्यवस्थापन समितिले आकस्मिक सूचना जारी गर्दै अस्पताल भित्रका विरामीलाई यथास्थितिमा राखेर अस्पतालमा नयाँ विरामी भर्ना नलिने भएक�. . .
विराटनगर । विराटनगर–१५ रानीस्थित सुढी बस्तिमा निगरानी गर्न गएको प्रहरी टोलीमाथि भएको छ । भारतबाट तस्करी गरेर सामान ल्याएको सुचनाका आधारमा निगरानी गर्न पुगेको प्रहरी टोलिमाथि तस्करीमा संलग्न युवाहरुले हमला गरेका हुन् । ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापासहितको टोलि शनिबार बेल�. . .
विराटनगर । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत होम क्वारेन्टीनमा बस्नु भएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ आएपछि अध्यक्ष कामत र परिवार क्वारेन्टीनमा बस्नु भएको हो । आइतबार आएको परीक्षण रिपोर्टमा एकजना परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । �. . .