सम्पूर्ण समाचार

नेकपा (माओवादी) पार्टीको घोषणा

पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरि�. . .


विराटनगर विमानस्थलबाट भदौ १ देखि उडान

विराटनगर । गत चैत ११ गतेदेखि बन्द रहेको विराटनगर विमानस्थलबाट आगामी भदौ १ गतेदेखि उडान सुरु गर्ने तयारी पूरा भएको छ । विमानस्थल सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिएको विमानस्थल प्रशासनले जानकारी दिइएको हो । चैत ११ गतेपछि बन्द भएको विमानस्थलको फेरिफेरीबाट झाङझोडी र झारपात सरसफाईसहित उडानको लागि प्रा. . .


विराटनगरका ११ जनासहित थप ४३ मा कोरोना संक्रमण पुष्टि

विराटनगर । विराटनगरमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोशी अस्पतालका स्टाफ दुईजना नर्स र एकजना सफाई कर्मचारीसहित विराटनगरमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् । मंगलबार मोरङमा २�. . .


कोशीबाट सेनाले लास उठायो (फोटो फिचरसहित)

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास नेपाली सेनाको बडी डिस्पोजेवल टोलिले लगेको छ । कोशी अस्पताल विराटनगरमा सोमबार दिउँसो मृत्युपछि कोरोना संक्रमण पोजेटिभ देखिएको पुरुषको लास व्यवस्थापनका लागि लगिएको हो । नेपाली सेनाले लास व्यवस्थापन गर्ने स्थानको यकिन �. . .


वीपीमा संक्रमित राख्ने तीन तहका उपचार कक्ष

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म भर्ना गरिएका ९ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार गरिएको छ । संक्रमितको स्वास्थ्य अवस्था हेरेर बर्गिकरण गरिने भएका कारण तीन तहका उपचार कक्षमा विरामीको उपचार हुँदै आएको हो । संक्रमितको उपचार पद्धतिमा आईसीयूमा राखेर उपचार. . .


कोशीमा उदयपुरका एकजनाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृत्यु भएको । स्वास फेर्न समस्या भएपछि राती अस्पताल ल्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो । उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भईरहेको छ । विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुले�. . .


विराटनगरको कोशी र धरानको वीपीमा पनि प्लाज्मा थेरापी उपचार विधि सुरु हुने

विराटनगर। प्रदेश १ का दुई अस्पतालबाट ‘कन्भेलेशन प्लाज्मा थेरापी’ उपचार पद्धिति सुरु गरिने भएको छ । कोरोना संक्रमितको उपचारमा विश्वमै उपयोगि बनेको यो विधि विराटनगरको कोशी अस्पताल र धरानको वीपीबाट सुरु गरिने भएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेशन प्लाज्मा थेरापी’�. . .


कोरोनाले ७ प्रतिशत पत्रकारको रोजगारी गुम्यो

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताउनुभएको छ । नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभा�. . .


मालपोत र नापी कार्यालय ७२ घण्टा सिल, प्रोटोकल बनाएर लकडाउन कडाई

विराटनगर । मालपोल र नापी कार्यालय विराटनगरको ७२ घण्टासम्म सेवा रोकेर सिल गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले दुई कार्यालयको सेवा ७२ घण्टा रोकेर डिस्सइन्फेक्टेड गर्ने निर्णय गरेको हो । नापी कार्यालयका दुईजना कर्मचारीमा शुक्रबार संक्रमण पोजेटिभ देखिएको थियो �. . .


विराटनगरका एकजना संक्रमितको कोशीमा मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररतः एकजना संक्रमितको मृत्यु भएको छ । विराटनगर । विराटनगर–५ निवासी ७७ वर्षीय बृद्धको पुरुषको मृत्यु भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार  उपचारतः उनको सोमबार मृत्यु भएको हो । उनको विस्तृत विवरण भने खुलिसकेको छैन ।. . .


विराटनगरका अस्पताल संक्रमणको केन्द्र, प्रहरीदेखि न्यायधीवक्तासम्म संक्रमित

विराटनगर । सोमबार मोरङमा मात्रै ४६ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा थपिएका ५६ जनामध्ये ४६ जना मोरङका हुन् । थपिएकामध्ये २२ जना महानगरपालिका छन् । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभेटिएका संक्रमित थपिने क्रम बढेको छ । समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको महानगरपालिकामा २२ जना सं�. . .


प्रदेश सरकारका उच्च ओहोदाका व्यक्तिसहित परिवारका तीनजनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ सरकारका उच्च ओहोदाका व्यक्तिसहित उहाँका तीनजनाको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर–५ निवासी तीनजनाको परिवारमा संक्रमण पुष्टि भएको हो । श्रीमान्, श्रीमती र छोरालाई नै संक्रमण पुष्टि भएपछि तीनैजनालाई अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेश १ मा सरकार. . .