रबिन्द्र बराल रंगेली । भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रङ्गेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलेको छ । विराटनगरवासी बनाएर नेपाल आएकी महिलाले होटल क्वारेन्टीनमा बस्दा सावधानी नअपनाएका कारण एउटै परिवार संक्रम�. . .
विराटनगर । अत्याधिक भीड लाग्ने भएपछि रेस्मा सेकुवा कर्नरलाई बुढीगंगा गाउँपालिकाले सचेत रहँदै सञ्चालन गर्नका लागि आग्रह गरेको छ । रेस्माले शुक्रबारदेखि केहि निश्चित समय बाहेक आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै बन्द राख्ने जनाएको छ । (यस अगाडी सञ्चालक समेत कोरोना संक्रमित भएको भन्ने �. . .
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बस्नु भएको छ । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प�. . .
प्रेम देवान विराटनगर । गोल्डेन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक विभाग सिल गरिएको छ । साउन २० गते अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । चारजनाबाट संकलित स्वाब परीक्षण गर्दा ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेट�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की कोराना संक्रमणको उच्च जोखिम नजिक रहनु भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवसहित उनका सुरक्षाकर्मीलाई समेत कोरोनाको संक्रमण पुष्टि भएपछि एउटै बैठकमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कार�. . .
सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ । अहिले एक-दुई महिना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक. . .
विराटनगर । विराटनगरमा २१ ज्नासहित बिहीबा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४ जना नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये विराटनगरका ११ पुरुष र १० महिला संक्रमित छन् । पछिल्लो २४ घण्टामा सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ �. . .
विराटनगर । विराटनगरमा बिहीबार ५ जना महिलासहित १३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महानगरमा थप १३ जना संक्रमित थपिएका हुन् । प्रयोगशालाले हिजो राती उनीहरुको रिपोर्ट महानगरमा पठाएको थियो । विराटनगर महानगरपालिका–११. . .
यस अघि गृह मन्त्रालयको सुचनाको आधारमा प्रकाशित समाचारमा विराटनगरमा निषेधाज्ञा भनिएपनि स्थानीय प्रशासनले जानकारी नभएको जनाएको हुँदा सुधारिएको । नयाँ समाचार पढ्नुहोस् । . . .
विराटनगर । कोरोना संक्रमणबाट बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । विराटनगर ९ का एकजना र मोरङको रंगेली ८ का पुरुषको मृत्यु भएको हो । कोशी अस्पतालमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको दिउँसो साढे १ बजे र रंगेली–८ निवासी पुरुषको अस्पताल ल्याईपु¥याउँदा मृत्यु भएको कोशी आइसोलेश�. . .
विराटनगर । सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् । विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । दिउँसो १ बजे कार्यकक्षम. . .
विराटनगर । कोरोनाको संक्रमणको जोखिम बढ्न थालेपछि मोरङ, सुनसरी र झापाका स्थानीयतहले धमाधम लकडाउन घोषणा गर्न थालेका छन् । जोखिम मानिएका र भारतसँग सीमा जोडिएका स्थानीय तहले लकडाउन घोषणा गरेर संक्रमण न्यूनीकरणको बाटो रोजेका हुन् । विराटनगर महानगरपालिकाले दुई साताको लागि लकडाउनको घोषणा गरेसँगै झापा, �. . .