सम्पूर्ण समाचार

अझै पाँच दिन भारी वर्षा हुने

विराटनगर । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, . . .


अवैध भित्रिएको १४ लाखको माछा बरामदपछि नष्ट

विराटनगर । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८२० के.जी. माछा बरामदपछि नष्ट गरेको छ । प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार सुनसरी इनरुवा–४ बाट १४ लाख ६३ हजार ३५४ रुपिँया बराबरको माछा बरामद गरेको . . .


प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास रहेका हुन् । उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार स�. . .


विराटनगरका उद्योगी–व्यवसायी : मौद्रिक नीतिको स्वागत, बैंकको मनोमानी कायमै

विराटनगर। विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको स्वागत गरेका छन् । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने बताएको औपचारिक धारणा सार्वजानिक गरेका हुन् । मोरङ व्यापार संघ र उद्योग सङ्गठन मोरङले मौद्रिक नीतिले अर्थतन्त्रमा तरल�. . .


विराटनगरमा ‘तपाईको मास्क खोई’ अभियान

विराटनगर । लकडाउन खुकुलो भएसँगै विराटनगरवासीहरुले मास्कको प्रयोग नगरेको भन्दै ‘तपाईँको मास्क खोई’ अभियान सुरु गरिएको छ । घर बाहिर निस्केका नगरवासीलाई मास्क नलगाई नहिड्न सचेतना जगाउँदै मास्क वितरण गर्ने अभियान चलाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सं�. . .


केराबारीका अध्यक्ष कार्कीलाई खुकुरी हाल्ने ठकुरीको घरमा ब्राउन सुगर भेटियो

विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । पटके करको विषयमा विवाद हुँदा अध्यक्ष कार्की माथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केरोबारी गाउँपालिका १० का ३२ वर्षिय भाले भनिने भवन ठकुरीको घरम. . .


प्रदेश १ मा ८८.५४ प्रतिशतले कोरोना जिते

विराटनगर । प्रदेश १ मा ८८ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गत वैशाख ५ गतेदेखि आइतबारसम्ममा कोरोना संक्रमित भएका मध्ये ८८ दशमलव ५४ प्रतिशत डिस्चार्ज भएका हुन् । प्रदेश १ मा ७९३ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण भएका मध्ये ७०२ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका मध्य. . .


प्रदेश सवारी तथा यातायात संशोधन विधेयक पारित

विराटनगर । प्रदेश १ प्रदेशसभाले सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को पहिलो संशोधन बिधेयक पारित गरेको छ । भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभाको आइतबारको बैठकमा पेश गर्नुभएको बिधेयक सर्वसम्मतिले पारित भएको हो ।   विधेयकको दफावार छलफलमा बोल्दै सांसद श्रीप्रसाद मैनाल. . .


आइतबार १५६ नयाँ संक्रमित थपिए

विराटनगर । देशभर आइतबार थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हो । आइतबार कोरोना स‌ंक्रमण �. . .


मुद्दा दर्तासँगै पेशी कार्यतालिका विवरण

विराटनगर । उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको दिन नै सेवाग्राहीलाई पेशी कार्यतालिका विवरण दिन थालिएको छ । अदालतको चौंथो पञ्चवर्षीय योजनको निर्देशन कार्यन्वयनलाई प्रभावकारी बनाउन मुद्दा दर्ताकै दिन पेशी चढ्ने कार्यतालिका सेवाग्राहीलाई उपलब्ध गराउन थालिएको हो । उच्च अदालत विराटनगरले न्यायय. . .


फुटपाथका व्यापारीको झिटिगुन्टा उठाउँदै, जरिवाना भराउँदै विराटनगर महानगरपालिका

विराटनगर । विराटनगरका फुटपाथ ढाकीमा सामान लिएर व्यापार गर्ने साना व्यापारीको कारोबारस्थल हो । शहरका घरको वहाल बुझाउन नसक्ने गाउँका किसानको उत्पादन बिक्री गर्ने व्यापारी फुटपाथलाई व्यापार केन्द्र बनाउँदै आएका छन् । आफ्नै मेहनतले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गरेर शहरबाट नुन र तेल बोकेर गाउ. . .


रंगेलीमा खसी चोर पक्राउ

रंगेली । मोरङ रंगेली–२ लक्ष्मीपुर टोलबाट खसी चोरेर मोटरसाइकलमा लिएर फर्कदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । बेलबारी–८ का ३६ वर्षीय नगर खवासले को.१५ प १२०८ नम्बरको मोटरसाइकलको पछाडी लोड गरेर लैजादै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कालो रंगको खसी बाइकमा बाँधेर शंकास्पद अवस्थामा लिएर जाँदै �. . .