सम्पूर्ण समाचार

आजदेखि निर्वाचनको लागि सिमा नाका बन्द हुने

विराटनगर असार १२, स्थानीय तहको निर्वाचनको कारण सिमा नाका ४ दिन बन्द हुनेभएको छ । मोरङ विराटनगर स्थित भारत नेपाल नाका बन्द हुने भएको हो । नाका आज विहान ६ बजेदेखि असार १५ गते विहान ६ बजेसम्म नाका बन्द हुने भएको हो । नाका बन्द गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारी विच सहमति भएको छ । मोरङ जिल्लामा मात्रै ६३ �. . .


दोस्रो चरणको चुनवामा प्रदेश १ मा ३३ हजार प्रहरी खटाइने

विराटनगर ८ असार । आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ । सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटाईने भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्�. . .


विराटनगरको चुनावमा अर्को गठबन्धन : माओवादी केन्द्र र संघीय समाजवादी फोरम मिले

बिराटनगर असार ४ , विराटनगरमा हिजो मात्रै नेकपा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको समाचार बाहिरिए संगै फेरी अर्को नया गठबन्धन बनेको छ बिराटनगरको चुनाबमा  । विराटनगर महानगरपालिकाको चुनावमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल गरेर जाने सहमति भएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि दु. . .


नेपाल समाबेशी पार्टीेले विराटनगरकाे मेयरमा उम्मेदवार तोक्यो

बिराटनगर, २ गते । नेपाल समाबेशी पार्टीले बिराटनगर उमहानगरपालिकामा मेयरको पदमा ६५ बर्षिय गोपाल प्रसाद गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. ३ स्थायी बासिन्दा गिरी सामाजिक र राजनीतिक गतिबिधिमा सक्रिय छन् । गिरीले अघिल्लो संसदीय चुनाबमा नेकपा एकिकृतबाट उम्मेदवार दिए. . .


एसईईको नतिजा सार्वजनिक

२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भए. . .


जोगबनीमा रेलको ठक्करबाट ३ नेपालीको मृत्यु

विराटनगर ३१ जेठ । भारतको जोगबनीमा रेलको ठक्करबाट ३ नेपालीको घटना स्थलमै ज्यान गएको छ । गए राति ७ बजेर ४५ मिनेटको समयमा कटियारबाट जोगबनी तर्फ आईरहेको रेलको ठक्करबाट मोटरसाइकलमा सवार ३ नेपालीको मृत्यू भएको रानी ईलाका प्रहरी कार्यलय विराटनगरका ईन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए । जोगबनी स्टेशनब�. . .


दोस्रो चरणको निर्वाचन तालिका यस्तो छ !!

बिराटनगर जेठ १९, स्थानीय निकायको दोस्रो चरणको निर्वाचन यहीँ असार १४ गते हुदैछ । निर्वाचनको तालिका यस प्रकार रहेको छ । तस्बिर : नेपाल भोट्स. . .


विराटनगरलाइ ८१ कराेडकाे बजेट , वरिपरिका अन्य नगरपालिकाले कति पाए हेर्नुहाेस्

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटकाे घाेषणा गरेकाे छ । सोमबार संसदमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट पेश गरेका  हुन् ।  बजेटमा चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ �. . .


युथ फर ब्लडकाे छैठाैं वार्षिकाेत्सव सम्पन्न, ३ व्यक्तित्व सम्मानीत

प्रेम देवान विराटनगर १५ जेठ । रगतको क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर ब्लडले विविध कार्यक्रम गरी छैठौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अबसरमा सस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्याक्तिहरुलाई वर्ष सम्मान पनि गरेको छ । यसरी वर्ष सम्मानित हुनेहरुमा विगत लामो समय देखि मोफसलमा रह�. . .


महानगरपालिका भएकाे विराटनगर उपमहानगरपालिकामै फिर्ता भएकाे हाे त ?

सर्वाेच्च अदालतकाे पछिल्लाे अादेश पछि "भर्खरै महानगरपालिका बनेकाे बिराटनगर फेरि उपमहानगरपालिका मै झर्‍यो ?" भन्ने प्रश्न अधिकांश विराटनगरवासीकाे मनमा उठेकाे छ । भर्खरै कायम गरिएको स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरूद्ध सर्वाेच्च अदालतमा रिट परेकाे थियाे । साेहि रिटलाइ अघि बढाउदै उक्त न�. . .


मेयर उपमेयर र वडा अध्यक्षको मासिक तलब कति हुनेछ ? (सुची सहित)

बिराटनगर जेठ १२ , स्थानीय निकायमा आउने जनप्रतिनिधिको मासिक तलब कति हुनेछ ? तपाईंलाई जान्ने इच्छा छ भने तल फोटोमा हामी राखेका छौ यस्को शुचि । यी जानकारी "फ्याक्ट्स नेपाल"बाट निकालिएको हो ।. . .


विराटनगरमा रगत अभाव , रक्तदान गर्न आग्रह

विराटनगर । बिराटनगर ब्लड बैंकमा केही दिन यता रगतको चरम अभाव देखिएको छ । ब्लड बैंकमा हाल सबै रगत समुहका रगतको अभाव रहेको त्यहाँका कर्मचारीहरु बताउँछन् । अभावका कारण रगत चाहिएर खोज्न आउने विमारीका आफन्तले ठुलो पीडा भोग्नु परेको छ । यता रगतको क्षेत्रमा काम गर्दै आइरहेको युवाहरुको संस्था युथ फर ब्लडले. . .