सम्पूर्ण समाचार

हिसान क्रिकेट : सगरमाथा र अरनिको क्वाटर फाईनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका छन् । विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका हुन् । दुवै कलेज क्वाटर फाईनलमा प्रवेश गरेका छन् । पहिल�. . .


करेन्टलागी १ जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाम गाउँपालिका वडा १ बस्ने ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । सोमबार मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई करेन्ट लागी घटनास्थ�. . .


विराटनगरका विद्यालय माघ १ गतेदेखि मात्रै बन्द हुने

विराटनगर । संघीय सरकारले कोरोना संक्रमणको जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न विद्यालय बन्द गर्ने निर्णय गरेपनि विराटनगर महानगरपालिकाका विद्यालयहरु भने थप चारदिन सञ्चालन हुने भएका छन् । विद्यालयहरुले पूर्वनिर्धारत परीक्षाको कार्यसूची प्रकाशित गरेका कारण महानगरपालिका क्षेत्रका विद्यालयहरु �. . .


मिर्गौला पीडित तामाङलाई सहयोग

लमजुङ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीका दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका ४५ वर्षीय धनबहादुर तामाङलाई रु.६२ हजार ७३५ सहयोगस्वरूप उपलब्ध गराइएको छ । नेकपा एमाले बेँसीसहर नगर कमिटीको पहलमा पार्टीको आठौँ जिल्ला अधिवेशनमा सहभागी प्रतिनिधिहरुबाट चन्दा सङ्कलन गरी सो रकम तामाङलाई उपलब्ध . . .


‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’

काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्�. . .


उत्तर कोरियाद्धारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरे�. . .


एमाले पर्वतका अध्यक्षमा पौडेल

नेकपा (एमाले) पर्वतका अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका उहाँलाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका रुपमा घोषणा गरेको हो । महाशिला गाउँपालिका–५ निवासी उहाँ यसअघि आठाँै जिल्ला अधिवेशनमा अह�. . .


राष्ट्रपतिद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार

राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्क. . .


दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले आज शुभारम्भ गर्नुभयो । म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । खुल्ला . . .


सर्लाहीका प्रजिअ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराउनुभएको थियो । सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बस्नुभएको जिल्ला �. . .


आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र . . .


अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिका वडा २ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान वडा २ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान वडा १६ बस्ने ३६ बर्षीय रविन राई र २९ बर्षीय व�. . .