सम्पूर्ण समाचार

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली नागरिक नागरिकता पाउने �. . .


पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज उहाँले प्रत्येक वडा र पालिकासम्म पार्टीका. . .


चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६�. . .


डा भट्टराईसहित नौ नेतालाई पदमुक्त गरेको अध्यक्ष यादवद्वारा जानकारी

पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ । वीरगञ्जमा जारी दुईदिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधानविपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्ट�. . .


सुनसरी देवानगन्जबाट ३० लाख बराबरको लत्ता कपडा बरामद

विराटनगर । सुनसरी देवानगन्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोल स्थितबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडी सहित बरामद गरिएको छ । शुक्रबार बिहान २ बजे १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गर�. . .


माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

काठमाडौं । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताक�. . .


मोरङ अदालतमा एकवर्षमा आठहजार ६४१ मुद्दा

विराटनगर । मोरङ जिल्ला अदालतमा चालु आर्थिक वर्षमा मुद्दाको लगत अहिलेसम्मकै बढी भएको छ । चालु आर्थिक वर्ष ८ हजार ६४१ मुद्दा संख्या पुगेको हो । जसमा ५ हजार १०१ मुद्दा चालु आर्थिक वर्षमा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७७÷२०७८ बाट जिम्मेवारी सरी आएका मुद्दा ३ हजार ५४० थिए । मोरङ जिल्ला अदालतका स्रेस्तेदा. . .


भरतपुर महानगरपालिकाद्वारा छात्रवृत्ति वितरण

चितवन । भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग, लोपोन्मुख, अतिसिमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक शिक्�. . .


सप्तरीमा कुटपिटबाट एक महिलाको मृत्यु

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । सोही ठाउँका राजेश शर्मा र गनेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो । �. . .


यो सद्भावना भ्रमण हो, निकट भविष्यमा चीन पनि जान्छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्. . .


सरकारी कार्यालयको मुखैमा सुर्तीजन्य पदार्थ खुलेआम विक्री

विराटनगर । प्रदेश नम्बर १ निर्वाचन कार्यालय विराटनगर अगाडी रोडमा सुर्तिजन्य पदार्थ विक्री गरिदै । कानुन अनुसार कुनै पनि सरकारी कार्यालयको १ सय मिटर वरीपरी सुर्तिजन्य पदार्थ बेच्नु पाईदैन । तस्वीर : प्रेम देवान/आवर विराटनगर. . .


विराटनगरका उद्योगी कार्की र उपमेयर कार्कीलाई मातृशोक

विराटनगर । विराटनगरका उद्योगी गिरेन्द्र कार्की तथा विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीलाई माृत शोक परेको छ । उद्योगी कार्कीको आमा एवं उपमेयर कार्कीको सासुआमा प्रभा कार्कीको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । कुलायन ब्याट्री उद्योगका सञ्चालक कार्कीको घर विराटनगर बसपार्�. . .