सम्पूर्ण समाचार

कोशी अञ्चल अस्पतालमा अब निर्धारित समय कार्यालय नबस्ने डाक्टर कर्वाहीमा

सुमन सुस्केरा विराटनगर, २३ फागुन । कोशी अञ्चल अस्पतालका डाक्टरहरुले कार्यालय समय भित्रै सेवाग्राहीलाई सेवा नदिएको ब्यापक गुनासो आएको सन्दर्भमा अब कडाई गरिने भएको छ । नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाईएपछि कडाई गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले कोशी अ�. . .


विद्यादेवी भण्डारी फेरी राष्ट्रपति हुने, झलनाथ खनाल र सुवास नेम्वाङ ओझेलमा

काठमाडौं, २३ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने  निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झल�. . .


राष्ट्रिय महिला नाट्य महोत्सव : गुरुकुल विराटनगरमा महिलाका कारुणिक नाट्य अभिनय

विराटनगर, २२ फागुन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मतक. . .


प्रदेश सरकारको १०० दिने कार्यक्रम, संघिय सरकारको पञ्चबर्षिय योजना जस्तो

विराटनगर, २२ फागुन । प्रदेश सरकारले आज सय दिने कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशलाई अरु प्रदेश भन्दा नमुना र १ नम्बर बनाउने बाचा गर्दै आएको प्रदेश सरकारले सय दिने कार्यक्रम साजनिक गरि रहँदा संघिय सरकारले जारी गर्ने पञ्चबर्षिय कार्यक्रम जस्तो देखिएको छ । सरकारले एक सय दिनमा के गर्ला भनेर प्. . .


प्रहरीले विराटनगरमा भारतिय गाडीको सिटमुनी ४५ लाख भेटेपछि ..

विराटनगर, २२ फागुन । प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । आज विहान भारतको जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेको भारत अररीया फारबिसगञ्जका नारायण शाहलाई बिराटनगर ५ बाट पक्राउ गरेको हो । भारतिय बिआर ११ एए६२६५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ ल�. . .


सामाजिक विकास मन्त्रीको एकै दिन ११ अनुगमन : थाहै नदिई चर्पी पुगेपछि कर्मचारी देखि क्याम्पस प्रमुख सम्म झस्किए

सुमन सुस्केरा विराटनगर, २२ फागुन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे आफ्नो पिए, गार्ड सहित ८ जनाको टोली लिएर सोमबार बिहान ठिक ८ बजे मन्त्रालयबाट निस्किए । अनुगमनको लागि भन्दै हिँडेको टोली कहाँ जाने केही अत्तोपत्तो थिएन । कर्मचारी सल्बलाएर कहाँ जान लागेको होला भनेर कानेखुसी गर्दै थि�. . .


मिस नेपालमा बिराटनगरबाट शिक्षा र अनुपमा अन्तिम चरणमा !!

बिराटनगरलाई औधोगिक नगरी मात्र भनेर चिनेने परिचय अब अझ फैलिदै गइ फेसन,शिक्षा,पर्यटन लगायतका नाम पनि बिराटनगरसंग जोडिन थालेका छन्। बिराटनगरमा केहि बर्ष देखि सौन्दर्य प्रतियोगिता बढी हुने क्रमले बिराटनगरमा पनि क्षमतावान प्रतिभाहरु मोडलिङमा आउने सम्भावना बढेको छ ।यसैलाई पुस्टि गर्छ हिडेन ट्रेजररले �. . .


हुलाकी राजमार्ग निर्माणको १२ बर्ष, अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन

विराटनगर, २१ फागुन । तराई–मधेशको लाईफलाईन हुलाकी राजमार्ग १२ बर्ष बित्नै लाग्दा पनि सम्पन्न हुन सकेको छैन। २०६२/६३ को राजनीतिक परिवर्तन लगतै निर्माण थालिएको राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । सप्तरी देखि झापा सम्म २ सय २५ किलो मिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्न समेत कठिन छ ।. . .


पुर्वी नेपालमा सुन तस्करको जालो, फिरन्ते शैलीमा उर्लावारीको सोल्टी खोला किनारमा सनमको हत्या

सुमन सुस्केरा विराटनगर, २० फागुन एकाएक पुर्वी नेपालमा आपराधिक घटनाको क्रम बढेको छ । शनिवार विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित गोधुली मार्गबाट हत्या गरिएको शव सहित पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गर्दै पुर्वी नेपालमा पनि सुन तस्करको ठुलो जालो रहेको हुनसक्ने बताएको छ । प्रहरीले हत्यामा. . .


पुराण उद्घाटन गर्न मेयर देखि मन्त्री सम्म, विराटनगरमा ई-लाईब्रेरी निर्माणको लागि महायज्ञ शुरु

नविन कर्ण विराटनगर, २० फागुन । विराटनगर पोखरीयामा रहेको बिष्णुमाया पुस्तकालयलाई प्रदेश नम्बर १ कै नमुना ई लाईब्रेरी बनाउन आजदेखि महायज्ञ शुरु गरेको छ । बिद्युतिय पुस्तकालय (ई लाईब्रेरी) निर्माण गर्न आयोजित महापुराणको उद्घाटन र्ग पुगेका मन्त्री तथा मेयरले महायज्ञको शुरुवाती गरेका हुन । बिराटनगर अस�. . .


एक नम्बर प्रदेश मन्त्री परिषद बैठक : योजना अनुगमनमा मन्त्री स्तरिय टोली

सुमन सुस्केरा विराटनगर, २० फागुन । एक नम्बर प्रदेश मन्त्री परिषद बैठकले सरकारको आगामी सय दिनको कार्यक्रम ल्याउने निर्णय गरेको छ । हरेक बिहीवार मन्त्री परिषदको बैठक बस्ने बिषयमा निर्णय गर्दै आगामी १ सय दिनमा गर्ने कामको बारेमा नितिगत निर्णय गर्न लागेको हो । सय दिनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय �. . .


१ नम्बर प्रदेशमा कोलेनिका मार्फत ४७ करोड १४ लाख बजेट निकासा

विराटनगर, २० फागुन । प्रदेश १ मा सरकारले ४७ करोड १४ लाख ८८ हजार रकम निकासा गरेको छ । सरकारले प्रदेश १ को संसद भवन, प्रदेश प्रमुख र मन्त्रालयको मर्मत र ब्यवस्थापनको लागि सो रकम निकासा गरेको हो । आउने असार मसान्त भित्र खर्च गरिसक्ने गरी चालु खर्च तर्फ ३८ करोड २४ लाख ८८ हजार रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार�. . .