बिराटनगर पुष २५ बिराटनगरको पुष्पलाल चोकमा आज बिहानदेखी स्थानिय आक्रोसित भएका छन । बिराटनगर महानगरपालिकाले सडक समयमा मार्मत नगरेको आरोप लगाउदै स्थानियले सडक अवरुध गरेका छन । सडक नबन्दा दुर्घटना बढेको , वातावरण प्रदुशित भएको कारण दवाव स्वरुप सडक बन्द गर्नु परेको स्थानियले बताएका छन । धुलोले सडकमा �. . .
विराटनगर, २५ पुस । मोरङको कानेपोखरीस्थित चिसाङ खोलाबाट मापदण्ड विपरीतको अवैध ढुंगा गिटी उत्खनन रोक्न माग गर्दै स्थानियले प्रदर्शन गरेका छन । अवैध ढंगले चिसाङ खोलाबाट ढुंगा गिट्टी र बालुवा निकालिएको भन्दै कानेपोखरी ५ र बेलबारी ८ का स्थानीयले पूर्व पश्चिम राजमार्गको कानेपोखरीमा प्रर्दशन गरेका हुन् �. . .
प्रेम देवान, ओवी । विराटनगर, २४ पुस । विराटनगर ११ पाञ्चाली स्थित आँप बगैचामा झुम्का घर भई हाल विराटनगर १२ मा बस्दै आएका ६० बर्षिय हरिललाल राम आपको रुखमा झुण्डिएको अवस्थामा स्थानियले भेटे । स्थानियले तत्काल प्रहरीलाई खबर गरे लगत्यै जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले शवको निरीक्षण गरी पोष्टमार्टम �. . .
विराटनगर, २४ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिकाको कदमाहाको मुसहर बस्तीमा कम्बल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसँग चिया कार्यक्रम अन्तरगत प्रहरीले कम्बल बितरण गरेको हो । विशाल ग्रुपको गोबरधानदास कमलावती परोपकारी प्रतिस्थानले उपलब्ध गराएको �. . .
विराटनगर, २४ पुस । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ । आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको ज�. . .
विराटनगर, २४ पुस । सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको विराटनगरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले पूर्वका निर्यातकर्ताहरूका लागि अयोजना गरेको चार दिने निर्यात प्रबद्र्धन र बजार विश्लेषण बारेको तालिममा सहभागिहरूले यस्तो गुनासो गरेका हुन् । . . .
विराटनगर, २४ पुस । विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबारसाँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । दुई करोड रुपैयाँको कारोवार गर्दै मेला सकिएको. . .
विराटनगर, २३ पुस । विराटनगर महानगरपालिकाको सभाहलमा विराटनगर महानगरपालिका वडा नम्बर १९ की संगिता भगत आफ्नी कान्छी छोरीलाई च्याप्दै गरेको अबस्थामा भेटिईन् । दोश्रो सन्तानको रुपमा बिराटनगर महानगरपालिकाले २५ हजार दिने भनेपछि उनी आफ्नो छोरीलाई च्याप्दै कार्यालयमा पुगेकी हुन् । त्यस्तै अबस्थामा पुगेक. . .
विराटनगर, २३ पुस । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभरी ३२ वटा कार्यालय स्थापना गरि काम अगाडी वढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसंगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना भएका छन् । चालु आर्थिक वर्षको दोश्रो चौमासिकसंगै मन्त्रालयले आफ्ना कार्यक्रमहरु गतिशि�. . .
पथरी, पुस २३ गते । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका. . .
धरान, २३ पुस । बैठक बस्न नसक्दा सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावित भएको छ। सञ्चालक परिषद् (सिनेट) बैठक डेढ वर्षदेखि र कार्यकारिणी समिति बैठक चार महिनादेखि बसेको छैन। उपकुलपति राजकुमार रौनियार र रजिस्ट्रार तुलबहादुर श्रेष्ठबीच विवाद कारण बैठक नबसेको हो। यसले शैक्. . .
विराटनगर, २३ पुस । मोरङको जहदा गाउँपालिका–७ सन्थालमा सौर्य प्रणालीको बिजुली जडान गरिएको छ । सौर्यबत्ती पुगेपछि स्थानीय बासिन्दाको जीवनयापन सहज भएको छ । सुुकुमवासी तथा विपन्न सन्थाल समुुदायले विद्युत् महशुुल तिर्न नस्कने भन्दै लामो समयदेखि उक्त बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुुग्न सकेको. . .