सम्पूर्ण समाचार

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्याम. . .


कांग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु भएन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहेपनि प्राविधिक कारण . . .


नेपाली काँग्रेसको १४औँ महाधिवेशन: १३२ पदका लागि मतदान आज

अशोक अधिकारी काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानबाटै मतदान हुँदैछ । सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्म. . .


जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता : सनरे र मोर्डन एरा क्वाटर फाइनलमा

विराटनगर । प्रथम जिल्लास्तरीय अन्तर विद्यालय मिल्स कप नकआउट फुटबल प्रतियोगितामा मोरङको रंगेली र विराटनगरका दुई विद्यालय प्रवेश गरेका छन् । खेलको क्वाटर फाईनलमा रंगेलीको सनरे बोर्डिङ स्कुल र विराटनगरको मोर्डन एरा प्रवेश गरेको हो । फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेल मैद�. . .


कोरोना भाइरसका २४२ जना सङ्क्रमित थपिए, २३४ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .


ओखलढुङ्गामा संस्थागत पशु बिमा कार्यक्रम प्रभावकारी

ओखलढुङ्गा । ओखलढुङ्गामा पशु बिमा कार्यक्रम प्रभावकारी बनेको छ । सामाजिक सङ्घसंस्थाको अगुवाइमा जिल्लामा तीन वर्षअघिबाट सुरु भएको ‘संस्थागत पशु बिमा कार्यक्रम’ प्रभावकारी बनेको हो । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल ओखलढुङ्गाले सामथ्र्य परियोजनाअन्तर्गत नमुनाको रुपमा सुनकोसी गाउँपालिका–३ सिस्. . .


कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ। शनिबार सभापति पद. . .


सुनसरीको अमडुवामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना

विराटनगर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजी क्षेत्रको सहयोगमा सुनसरीको अमडुवामा अन्तराष्ट्रिय विमानस्थल बनाउने बताएका छन् । शुक्रबार विराटनगरमा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारणसभा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले निजी क्. . .


पाँच वर्षमा सम्पन्न भएन गल्छी–मैलुङ सडक

पाँच वर्ष पहिले निर्माण सुरु भएको गल्छी–मैलुङ सडक अझै सम्पन्न भइसकेको छैन । कूल ४६ किमी लम्बाइको सडकमा अहिलेसम्म ७० प्रतिशत प्रगति पुगेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजनाले जनाएको छ । जग्गा प्राप्तिको विवाद, अदालती प्रक्रिया, रुख कटानमा लामो प्रक्रियाका कारण निर्माणमा लाम�. . .


प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिर. . .


कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथ

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिय�. . .


छानोविहीन घरमा रात बिताउँदै वृद्ध दम्पती

म्याग्दे । ढुङ्गामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती । कठ्याङ्ग्रिद्रो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र उहाँकी श्रीमती । भत्किए�. . .