सम्पूर्ण समाचार

हात्तीको आक्रमणबाट मृत्यु

लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारीदिनुभयो । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा . . .


बाढीपहिरा पीडित परिवारलाई आर्थिक सहयोग

इलाम । पहिरापीडित परिवारलाई इलाम को फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ । गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको थियो । पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले रु चार लाख सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडा�. . .


काभ्रेका विद्यालयमा राष्ट्रिय सेवा दल

काभ्रे । ‘राष्ट्रिय एकता’को भावना जगाउन यहाँका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको हो । प्राकृतिक प्रकोपलगायत. . .


रासायनिक मल खरिदका लागि थप साढे तेह्र अर्ब माग

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । सरकारले आव २०७८-७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालय�. . .


विराटनगरको हिमालय दर्शन कलेजमा बिएचएम सम्बन्धी ‘वर्कसप’

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा ‘बीएचएम’ पढन चाहने विद्यार्थीहरूको लागि २ दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । कलेज परिसरमा काठमाण्डौंदेखि विज्ञ टोली ल्याएर शनिबार र आईतबार २ दिने कार्यशाला गोष्ठी गरिएको हो । होटल म्याजमेन्टको महत्व दर्शाउँदै बीएचएम पढ्न अभिपेरित गर्ने उद्देश्यले. . .


कोभिडको ओमिक्रोन भेरिएन्टको जोखिम : के गर्दैछ प्रदेश १ सरकार ?

विराटनगर । नयाँ भेरिएन्ट सहितको कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकार पुनः आवश्यक तयारीमा जुटेको छ । सोमबार विदेशी भुमिबाट नेपाल आएका दुईजनामा कोभिडको ‘ओमिक्रोन’ भेरिएन्ट पुष्टि भएसँगै प्रदेश १ सरकार रोकथाम तथा प्रतिकार्यको पूर्वतयारीमा जुटेको हो । कोभिडको ओमिक्रोन भेरिएन्टब�. . .


एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम, नायक पल शाहले दिए जानकारी

विराटनगर । एमएमबी बैंकले शनिबार दुई कार्यक्रमको आयोजना गरि बैंकको वित्तीय साक्षरता योजना बारे जानकारी दिएको छ । बैंकले शनिबार बुढीगंगाको टंंकीसिनवारी शाखा र महेन्द्र चौकस्थित प्रादेशिक कार्यालयमा कार्यक्रममा आयोजना गरि योजना बारे जानकारी दिएको छ । चर्चित नेपाली नायक तथा बैंकका ब्राण्ड एम्बेसेड�. . .


फोजिन झापाको अध्यक्षमा खम्बूको तयारी

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने पत्रकार खम्बूले बताएका छन् । लामो समयसम्म विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बूले फोजिन झापालाई थप . . .


माईजोगमाई अध्यक्ष कप :  मानेभञ्ज्याङलाई उपाधि

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको  मानेभञ्ज्याङ फुटबल क्लब भारतले चुमेको छ । आज सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो । उपाधिसंगै मानेभञ्ज्याङले नगद २ लाख रुपैया प. . .


महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडौंमा काँग्रेसको महाधिवेश सुरु भएको छ । काँग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ । स. . .


शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकार�. . .


अमेरिकी राज्य केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ केन्टकीका गभर्नरले शनिबार पुष्टि गर्नुभएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उहाँले सञ्चारकर्मीहरूलाई बताउनुभयो । गभर्नर एण्डी बेशरले भन्नुभयो, “के�. . .