सम्पूर्ण समाचार

बिराटनगरले क्रिकेटमा भारतको फारबिगंजलाइ ३ विकेटले हरायो

बिराटनगर मङ्सिर ३, भारतको बिहार राज्यस्थित फारबिगंजमा  भएको क्रिकेट प्रतियोगितामा बिराटनगर (नेपाल) को क्रिकेट टिमले फारबिगंजलाइ ३ विकेटले हराएको छ । टस जितेर बलिंङ रोजेको  बिराटनगरले  निर्धारित ३० ओवरमा फारबिगंजलाइ १७८ रन मात्रै बनाउन दिएको थियो । उक्त रन बनाउने क्रममा फारबिगंजले ८ विकेट गुमाएको. . .


आज हरि बोधिनी एकादशी–तुलसी विवाह

काठमाडौं, ३ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीला�. . .


मोरङमा पनि शुरु भयो फैसला कार्यान्वयन बर्ष, ४ हजार ४ सय बर्ष कैद असुलहुन बाँकी

विराटनगर, ३ मंसिर । मोरङ जिल्लामा फैसला कार्यान्वयन बर्षको शुरुवात भएको छ । आईतवार जिल्ला अदालतबाट फैसला भएका तर असुल नभएको फैसला कार्यान्वयनको लागि बर्षदिने अभियान शुरु भएको छ । मोरङ जिल्ला अदालतबाट २००१ साल देखिका फैसला कार्यान्वयन भएको छैन । मोरङ जिल्लाबाट ४ हजार ४ सय १० बर्ष १ महिना १ दिन कैद सजाय �. . .


यसरी प्रहरी फन्दामा परे, विराटनगरमा दिनदहाडै महिला लुट्ने लुटेरा (भिडियो सहित)

  प्रेम देवान । विराटनगर, २ मंसिर । विराटनगरको व्यस्त बजारमा गुण्डा शैलीमा लुटपाट हुन थालेपछि यो बिषय प्हरीको टाउको दुखाईको बन्यो । विराटनगरमा पछिल्लो समय बैकिङ्ग तथा सहकारीमा काम गर्ने महिलाहरु माथी मोटरसाईकल कुदाउँदै चोरी गर्ने गिरोहको सक्रियता बढेको हो । केही दिन भित्रै केही ब्यक्ति लुटिन थाले. . .


कोइराला परिवारका तीनै जना नेता विराटनगरमा देखिए एउटै मालामा, तीन नेताकाे एक भएकाे प्रण

विराटनगर, २ मङ्सिर ।  कोइराला परिवारका तीन नेताले एक भएर अघि बढ्ने प्रण गरेका छन्। आइतबार जिपी फाउण्डेशन प्रदेश १ कार्यालयको उद्घाटन कार्यक्रममा  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजाता कोइरालाले पारिवारिक एकतासँगै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन. . .


विराटनगरको कञ्चनवारी देखि एयरपोर्ट गेटसम्म नमुना सडक बन्दै, पिचकाे काम अन्तिम तयारीमा

  विराटनगर, २ मंसिर । विराटनगरको कन्चनवारी एयरपोर्टमोड देखि विमानस्थलको मुख्य गेटसम्मको सडक निर्माणका काम तिब्र पारिएको छ । विराटनगर महानगरपालिकाको विमानस्थल मार्ग स्तरोन्नती परियोजना अन्तरगत दोहोरो नाली निर्माण, टाली बिछ्याउने र पिच निर्माणको कामले तिब्रता पाएको हो । आज भन्दा करिब एक बर्ष अगाड. . .


भारतीय प्रहरीले ट्यांकर चालक कुटेपछि विराटनगर नाकाबाट इन्धन ढुवानी ठप्प

विराटनगर,२ मंसिर । पेट्रोल लोड गरेको ट्यांकर लिएर नेपालतर्फ आउँदै गरेका एक नेपाली ट्यांकर चालकमाथि भारतको जोगवनी बजारमा भारतीय प्रहरीले शनिबार कुटपिट गरेका छन्। भारतको बरौनीबाट पेट्रोल लोड गरेर आउँदै गर्दा को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि बिहान ४ बजे कुटपिट भएको चालकले बताएका छन्। . . .


महिलाको पेटमा ज्वेलरीको भण्डार !

एजेन्सी,१ मङ्सिर।  संसारमा कयौ अनौठा घटनाहरु हुने गरेका छन् । तर त्‍यसमाथि तबसम्म हामी विश्वास गर्दैनौ जबसम्म हामी आफ्नै आँखाले प्रतक्ष्य नदेखु ।  गुजरातको अहमदाबादमा यस्तै एक घटना भएको छ । त्यहाँकी एक महिलाको घटनाले सबैलाई चकित पारेको छ । अहमदाबाद स्थित सरकारी अस्पतालमा डाक्टरहरुले अप्रेशन गरेर ए�. . .


यसरी भयाे विराटनगरमा भरतमोहन अधिकारीकाे भव्य अभिनन्दन

विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थ मन्त्री भरत मोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीलाई एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले अभिनन्दन गरेका हुन् । अन्तराष्ट्रिय जेष्ठ �. . .


सुनसरीको भाण्टावारीबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

सुनसरी, १ मंसिर । सुनसरीको नेपाल भारत सीमा भाण्टावारीको चारकुनेबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल तर्फबाट भारत प्रवेश गर्न लागेका भीमनगर सुपौल बिहारका २३ वर्षीय रञ्जितकुमार मुखियालाई सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । BR 50 F 3206 नम्बरको अपाच्चे मोटर. . .


भरतमोहन अधिकारीलाई आज विराटनगरमा भब्य अभिनन्दन गरिँदै

विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरकाे बिरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नाग�. . .


शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुकाे विराटनगरमा धर्ना

विराटनगर, ३० कात्तिक । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेकाे शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्।शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन्। धर्नाका क्रममा जिल्लात�. . .