विराटनगर, ११ मंसिर । विराटनगरमा पनि सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रम संयुक्त ड्रेड युनियनको अगुवाईमा सोमबार विराटनगरमा ¥याली निकालिएको हो । विभिन्न मजदुर संगठनहरुले समुन्नत वर्तमान र सुरक्षित भविष्यका लागी सामाजिक सुरक्षा, असल श्रम सम्बन्धको आधार सामाजिक �. . .
विराटनगर, ११ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताएका छन् । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या भएको बताएका हुन् । कानुन नबन्दा संविधानको सुन्दर पक्ष समेत ओझेलमा परेको स्मरण गर्दै पोखरेलले संविधानको. . .
बिराटनगर मङ्सिर ११ , इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योदय हेर्न ,चियाब. . .
विराटनगर, ११ मंसिर । मोरङ जिल्लामा पुर्वाधार विकास साझेदारी कार्यक्रममा संघीय सांसदको २४ करोड बजेट खर्च हुँदै छ भने प्रदेश सांसदको पनि त्यही अनुपातमा खर्च हुनेछ । प्रदेश प्रदेश सरकारले प्रदेश सांसदको लागि छुट्याएको १ अर्ब १२ करोड कार्यान्वयनमा समस्या भएको छ । संघीय सांसदको निर्वाचन क्षेत्रको लागि �. . .
विराटनगर, ११ मङ्सिर। प्रदेश नम्बर १ का २५ स्थानीय तहमा अझै वित्तीय संस्थाको पहुँच पुग्न सकेको छैन । प्रदेशका कुल १ सय ३७ स्थानीय तहमध्ये हालसम्म १ सय १२ स्थानीय तह मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको पहुँचमा रहेको नेपाल राष्ट्र बैङ्कको विराटनगर शाखाले जानकारी दिएको छ । कार्यालयका निर्देशक दीपेश आचार�. . .
विराटनगर, १० मङ्सिर । महानगर प्रमुख भीम पराजुलीले विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका लागि पहल सुरु गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। विराटनगरमा सोमबार आयोजित प्लाष्टिकजन्य वस्तु तथा प्लाष्टिकको झोला नियमक तथा नियन्त्रण अभियानका क्रममा सहभागिहरुले महानगरलाई प्लाष्टिकमुक्त नगरका लागि म�. . .
प्रेम देवान विराटनगर १० मसिर । संसारीमाई स्थानमा रहेको भानुकला केन्द्रका कलाकारहरु शनिबार राती ७ बजेको समयमा विराटनगर १२ बखरीमा पुगे । भानुकल ाकेन्द्रका करिब एक दर्जन बढी कलाकारहरु बखरीमा फरक – फरक पोसाकमा सजिएर पुगेका थिए । कोही सतार पहिरानमा थिए भने कोही थारु अनि मैथली । तराईको प्रसिद्ध लोकपर्वक�. . .
बिराटनगर मङ्सिर १०, प्रदेश नम्बर १ मा ‘प्रिमियर’ ब्राण्डमा फलामे डण्डीको उत्पादन सुरु गरिएको छ । सुनसरीको दुहवीमा आठ विघा क्षेत्रफलमा प्लान्ट निर्माण गरेको सारडा ग्रुपले एके राठी ग्रुपसितको साझेदारीमा ‘प्रिमियर’ ब्रान्डमै फलामे डन्डीको व्यवसायिक उत्पादन सुरु गरेको जानकारी शनिबार विराटनगरको बि�. . .
बिराटनगर मङ्सिर १० , बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ । बिराटनगर बिमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर . . .
झापा मङ्सिर १० । झापाको शिवसताक्षी नगरपालिका-७ लाल्झोडास्थित एक घर जलेर खरानी भएकाे छ । घरसँगै अागाेले जलेर परिवारमा रहेका ४ जनाकाे समेत मृत्यु भएकाे छ । आइतबार राति करिब ९ बजेतिर घरमा अचानक सल्किएकाे अागाेले उक्त दुर्घटना निम्तिएकाे इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । परिवारका सबै . . .
मङ्गलबारे । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नु. . .
प्रेम देवान । विराटनगर, ९ मंसिर । विराटनगरमा पहिलो पटक आयोजना गरिएको डे नाईट फुटवल प्रतियोगिताको खर्च आठ महिनासार्बजनिक भएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक नविन रिजालले बिराट गोल्डकप २०७५को आय ब्यय सार्बजनिक गरेका हुन । मोफसलमै पहिलो पटक दिवा र रात्रिकालीन (डे–नाईट) प्रति�. . .