समाजमा एच. आई .भि. एडस लागेको व्यातिहरुलाई हेर्ने नकारत्मक दृष्ट्रिलाई परिर्वन गरी पुनस्थपना गर्ने खालको वातावरण सृजना गनुपर्ने एक कार्यक्रममा सहभागि बतmाहरुले जोड दिएका छन् । दलित अधिकारको लागि महिला अभियान ओक्डर नेपाल विराटनगरले बिहीबार आयोजना गरेको एच. आई ंभि. एडस अभिमुखिकरण कार्यक्रममा सहभाग�. . .
एक वर्ष अघि आजकै दिन अर्थात १४ जेठमा दुई जना साथीहरु (दशरथ साह र मुस्कान कटुवाल)लाई पहिलो पटक ब्लड डोनेसन गराई सुरु गरिएको अभियानलाई आजकै दिन ‘युथ फर ब्लड’ नाम पनि दिइएको थियो । त्यस दिन दशरथ साहको डोनेसन गराइसके पछि अफिस पुगेर फेसबुकमा ग्रुप निर्माण गरेर अभियानलाई स्थापित गरिएको हो । फेसबुकबाट ग्रु�. . .
नाम कमाउन र आफ्नो पहिचान बनाउन काठमाडौं नै जानुपर्छ भन्ने छैन भन्ने उदाहरण बनेका छन् विराटनगरका अग्रज कलाकार लक्ष्मणपुण्य लामिछाने । वि.सं. २०२९ सालदेखि निरन्तर रंगमञ्चको क्षेत्रमा लागेर राष्ट्रकै गहना बनेका छन् उनी । तीन दशकदेखि रंगमञ्चको दुनियामै रमाइरहेका लामिछानेले एउटा छुट्टै पहिचान बनाए�. . .
मोरङ, १ जेठ । व्यापार क्षेत्रमा केरीयर राम्रो बन्ने सपना बोकेर किशोरावस्थामा संघर्ष गरीरहेका उनी अहिले सोच्दै नसोचेको कलाकारीता क्षेत्रमा नामी कहलीएका छन् । कहाको व्यापारीक क्षेत्र कहाको कलाकारीता क्षेत्र यी दुवै फरक विषय भएपनि मेहनत र धैर्यता राखेर काम गरे नसोचेको क्षेत्रमा पनि सफलता हासिल गर्न स�. . .
बिराटनगर, ५ बैशाख । उच्च शिक्षा माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले हिजोदेखी गरेको तालाबन्दी आज पनि जारी छ । तालाबन्दी संगै शिक्षकहरुले कार्यालय परिसरमा धर्ना समेत दिइरहेका छन् । तालाबन्दी कारण सो कार्यालयबाट सम्पादन हुने सम्पुर्ण काम कार्बाही ठप. . .
बिराटनगर, ४ बैशाख । उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले आज बिहान तालाबन्दी गरेका छन् । बिद्यालय क्षेत्र सुधार कार्यक्रम लागु नगर्न लगायका बिभिन्न १४ सुत्रिय माग सहित नेपाल सामुदायिक उच्च माबि शिक्षक युनियनले आज बिहानदेखी अनिश्चितकालका लागी प. . .
१)विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशका अवसरमा आफ्नो जातिय पहिरनका साथ धाननाच नाच्दै लिम्बु समुदायका युवा युवतीहरु । शनिवारदेखि सुरु भएको सम्मेलन सोमवार सम्पन्न भई नयाँ नेतृत्व समेत चयन हुनेछ । २) विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशमा सहभ�. . .
पत्रकार यादव पौडेलको हत्यामा संलग्न भएको दाबी सहित उनका परिवारले चार जनाको बिरुद्धमा किटानी जाहेरी दर्ता गराएका छन । आइतबार जिल्ला प्रहरी कार्यालय झापामा पौडेलका जेठान छविलाल खतिवडाले परिवारकातर्फबाट दिएको किटानी जाहेरीमा बिर्तामोड बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर होटेल एण्ड लजका सञ्चाल�. . .
कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) मोरङले पहिलोपटक आयोजना गरेको क्यान इन्फोटेकको आम्दानीमा आर्थिक अनियमितता भएको देखिएको छ । कार्यक्रमबाट कम्तीमा ५ लाख नाफा भएको देखिएपनि क्यान मोरङका पदाधिकारीले उक्त रकममा अनियमितता गरेको रहस्य खुलेको छ । क्यान मोरङको आयोजनामा गत पुस ८ देखि ११ गतेसम्म विराटनगरम�. . .
बिराटनगरमा जारी बिराट गोल्डकपमा थ्रिस्टार सेमीफाइनलमा प्रवेश गरेको छ । आज निकै प्रतिष्पर्धात्मक रहेको थ्रीस्टार र आरसिटिको खेलमा दोस्रो हाफ दोस्रो मिनेटमा थ्रिस्टारका राष्ट्रिय टिमका चर्चित खेलाडी सन्तोस साहुखलको पासलाई अर्का खेलाडी बिजय धिमालले हेडमार्फत गोल गरेका थिए । पहिलो . . .
बिराटनगर चैत २१ । जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति मोरङको पहलमा गत माघ २५ गते बिराटनगरमा ३ वटा अनाथाश्रमबाट उद्धार गरिएका बालबालिका मध्ये ७ जनालाई मंगलबार दीर्घकालिन पुन स्थापना गरिएको छ । पुर्बाञ्चल अनाथाश्रममा मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला बाल कल्याण समिति . . .