सम्पूर्ण समाचार

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

एजेन्सी । भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैद�. . .


बेलायतमा कोरोना भाइरसको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

एजेन्सी । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन् । शनिबार मात्र पनि यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहा�. . .


मतगणना आज दिउँसोबाट हुने

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मत. . .


वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । . . .


सभापतिमा पुनः मतदान हुने, बानियाँ र केसीबीच प्रतिस्पर्धा

राममणि दाहाल हेटौँडा । नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो । काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको �. . .


बसको ठक्करबाट एकको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरीलाई बनगैँ जङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले �. . .


रेलवे कानुन आयो, बजेट आएन

काठमाडौँ । रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने भने अझै सुनिश्चित हुन सकेको छैन । माग गरिएको रकम उपलब्ध नभएसम्म सो रेल सेवा सञ्चालनमा आउन नसक्ने नेपाल रेल्वे क�. . .


सुन तोलाको ९२ हजार

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतित. . .


चिसो बढेपछि बेँसी झारिए भेडाबाख्रा

कालीकोट । बिहीबार साँझदेखि कालीकोटलगायत उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुँदा चिसो निकै बढेको छ । चिसो बढेपछि त्यहाँ पालिँदै आएका भेडाबाख्रा बेँसी सार्न थालिएको छ । कालीकोटको रास्कोट नगर क्षेत्रको चडिपानी, सान्नीत्रिवेणी गाउँपालिकाको उपियाँडाँडा, नदै, मालिवन क्षेत्रमा राखिएका भेडा औल (गाउँ)त. . .


पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक

चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति स. . .


लाभांश घोषणा गर्दै वाणिज्य बैङ्क

२६ वाणिज्य बैङ्कमध्ये २३ वटाद्वारा लाभांश घोषणा सबैभन्दा धेरै नबिल बैङ्कको लाभांश ३८ प्रतिशत काठमाडौँ । वार्षिक साधारण सभा र आफ्ना सेयरधनीलाई लाभांश घोषणाको माहौलमा रहेका वाणिज्य बैङ्कहरूले धमाधम घोषणा गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वाणिज्य बैङ्कमध्ये २३ वटा वाणिज्य बैङ्कले ग�. . .


नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो । उहाँले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त�. . .