काठमाडौं असोज २९ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो । प्रहरी स्रोतले दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको जानकारी दिएको छ. . .
विराटनगर असोज २९ – विराटनगरमा मिस्टर मोरङ बडीबिल्डिङ प्रतियोगिता सम्पन्न भएको छ। आइतबार विराटनगरको वीरेन्द्रसभा गृहमा आयोजित प्रतियोगिताको फाइनलमा प्रवित राजवंशीले ६० किलो तौल समूहबाट उपाधि हात पारेका हुन्। २५ वर्षीय प्रवितले उपाधि हात पर्ने क्रममा प्री–जजिङ चरणमा ४५ जना र अन्तिम चरणमा अन्य चा�. . .
विराटनगर, २९ असोज । विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा आज भन्दा करिब २ बर्ष अघि निर्माण शुरु भएको तरकारी तथा फलफुट थोक बजारको निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले बजारको निर्माणको काम पुरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भएपनि सम्पन्न नभएपछि दशै लगत्तै हस्त�. . .
प्रेम देवान । विराटनगर, २८ असोज । के तपाईं मादक पद्धार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउदै हुनुहुन्छ ? सावधान अब तपाईले हिजोसम्म जे गर्नु भयो अब त्यसो गर्दा जाहाँ त्यहीबाट पक्राउ पर्न सक्नुहुनेछ । दुर्घटना न्यूनिकरण गर्नकोलागि अहिले मोरङ प्रहरीले नयाँ अभियान सञ्चालन गरेको छ । मादक पद्धार्थ सेवन गरी. . .
विराटनगर, २८ असोज । कोशी हरैचाको विराटचोकमा कपाल सेत्तै पाकेकी आमा निगुरो बेच्दै थिईन् । कापाल सेत्तै फुलेकोले पनि होला कपाल मेहन्दीले रंगाएको जस्तो पनि देखिन्थ्यो । उनीसँगै अन्य केही युवतीहरु, बालबालिका तथा अधबैशे महिलाहरु पनि लाईनमा निगुरो बेच्दै थिए । उमेरले ६५ बर्षकी सीता दर्नालसँग केही कुरा गर�. . .
२८ असोज, विराटनगर विराटनगर राउण्ड टेबल नं. ५ ले विराटनगरमा ‘डाण्डिया नाइट’ सांस्कृतिक कार्यक्रम गरेको छ । यसप्रकारको ठूलो र बृहत डाण्डिया नाचको कार्यक्रम सम्भवत नेपालमै पहिलो पटक भएको आयोजक राउण्ड टेबल ५ का अध्यक्ष स्वतन्त्र नेवटियाले बताए । डाण्डिया भनेको मारवाडी समुदायका महिलाहरुले लाठी ठोक्काउ�. . .
विराटनगर, २८ असाेज । तत्काल कमिसन वृद्धि नगरे कडा आन्दोलनमा उत्रिने ग्यास विक्रेता व्यवसायीहरुले सरकारलाई चेतावनी दिएका छन् । नेपाल ग्यास विक्रेता संघ मोरङले आज विराटनगरमा आयोजना गरेको बडादशै, शुभदीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे ग�. . .
[caption id="attachment_66894" align="alignright" width="292"] चन्द्र उपाध्याय,समाजशास्त्री[/caption] हाम्रा चाडबाड र हाम्रो बजारको सम्बन्ध अति नजिकको छ । व्यापारी र उपभोक्ताको सम्बन्धले बजार बन्छ, बजार जम्छ । संचारले बजार र उपभोक्तालाई जोड्छ । सरकारले उत्पादनकर्ता, व्यापारी र उपभोक्ताको सम्बन्धलाई सहजीकरण गर्छ , अनुगमन गर्छ र आवश्यकता अनुसा�. . .
विराटनगर, २७ असाेज । नेपालीहरुको महान चाड दशैं, तिहार र छठपर्वको मुखैमा सीमावर्ती भारतीय जोगबनी बजारमा भने रमझम निक्कै बढेको छ । दशैंका लागि आवश्यक उपभोग्य सामान लिन पूर्वी नेपालका उपभोक्ता भारतीय वजारमा आकर्षित भएपछि जोगवेनी बजारमा ठूलो चहल पहल देखिएको हो । सस्तो मूल्यमा सामान पाइने लोभले जोगबनी प. . .
विराटनगर, २७ असोज । विराटनगर १ मा पोखरिया रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले प्रत्येक शेयरधनीलाई एक थान फलफूलका विरुवा उपहार दिएको छ । संस्था आर्थिक कारोबारमा मात्र नभई बातावरणप्रति पनि उत्तिकै संवेदनशील रहेको संकेत गरे । कार्यक्रमम�. . .
प्रेम देवान । विराटनगर,२७ असोज । बिगत बर्षको बाढीका कारण प्रभावितको लागि घर बनाउने अभियान एक युवा खेलाडी जुटेका छन् । ‘एक प्रयास समाज खुशिका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नारा सहित विराटनगरका पूर्व युवा खेलाडीले बाढी पिडितको घर बनाउने अभियानमा जुटेका हुन् । गत बर्ष आएको बाढीले विराटनगरम. . .
विराटनगर, २७ असोज । प्रदेश नम्बर १ का सांसदहरुलाई पनि दशै खर्च दिने तयारी भएको पाईएको छ । प्रदेश सभाबाट पारित प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुबिधा सम्बन्धि ऐनमा दशैखर्च पाउने ब्यवस्था उल्लेख नभएपछि संसद सचिवालयले दशै खर्च पाउने गरी कानुनीबाटो खोलीदिन आन्तरिक मामिला तथा क. . .