सम्पूर्ण समाचार

खाँदबारीको सागममा पहिराले एक घर पुरियो

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिनुभयो । गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराले राईको घर पुरिएको हो । मानवीय क्षति भने नभएको �. . .


एनआईसी एशियाद्वारा धरानका २०० सिटी तथा अटो रिक्सा चालकलाई क्यूआर वितरण

विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको धरान शाखाले अटो तथा सिटी रिक्सा चालकहरुलाई निःशूल्क क्युआर कोड हस्तान्तरण गरेको छ । सवारीसाधन तथा यातायातको क्षेत्रमा डिजिटल कारोबार बढाउने उद्देश्य सहित बैंकले धरानका २ सय अटो तथा सिटी रिक्सा चालकहरुलाई क्युआर कोड प्रदान गरेक. . .


जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

लमजुङ । वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले न. . .


सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो । मन्त्री कार्कीले सुनसरी हरिनगर ग�. . .


पुसभित्र नगरवासीले पाउलान् त शुद्ध खानेपानी ?

बलेवा । बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको प्रश्नमा आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजन. . .


पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडी भाडा फेरि बढ्यो

विराटनगर । आईतबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पुनः बढाइएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाट�. . .


पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ । बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ । पाकिस्तानी . . .


देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो । देशलाई असफल बन. . .


बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध

बैतडी । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ �. . .


‘माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभ�. . .


विराटनगरका उद्योगीको मौद्रिक नीतिमा सुझाव : सरकारी ढुकुटीको निष्क्रिय रकम कोषमार्फत परिचालन हुनुपर्छ

विराटनगर । उद्योग संगठन मोरङले सरकारी ढुकुटीमा रहेको निष्क्रिय रकमलाई कोष बनाएर परिचालन गरी तत्काल तरलता अभाव हटाउन सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा लिखित जवाफ पठाउँदै संगठनले निष्क्रिय रकम परिचालन गर्न माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नु पर्न�. . .


बुटवलको तिनाउ नदीमा शव फेला

रुपन्देही । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लुम्बिनी प्र�. . .