विराटनगर, १७ भदौ । विगत ३५ हप्तादेखि विराटनगरको सरसफाई अभियानमा जुटेकोे परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगरका बाढीपीडितलाई राहत वितरण गरेको छ । तिजका लागि दरखाने रकम संकलन गरेर संस्थाले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरेको हो । विराटनगर– ८ मा सिंगिया खोलाको बाढीबाट वि�. . .
विराटनगर, १६ भदाै । मोरङ जिल्लाको जहदा गाउँपालिका-५ मा बुधबार छिमेकी विच कुटपिट हुँदा गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा अाज मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-५ बस्ने अन्दाजी वर्ष ५६ को चन्द्र प्रसाद मण्डल रहेका छन् । दुई छिमेकी ५४ बर्षिय सहदेव मण्डलसंग विवाद हुँदा चन्द्र प्रसाद गम�. . .
प्रेम देवान विराटनगर १६ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारीको काम यतिबेला धमाधम भईरहेको छ । ऐतिहासिक एव धार्मिक महत्व बोकेको राधाकृष्ण रथ यात्राको अहिले सबै उपसमितीहरु आ– आफ्नो जिम्मेवारी बहन गरेर काम गरिरहेका छन् । आगामी भदौ १८ सोम. . .
प्रेम देवान विराटनगर १६ भदौ । विराटनगरमा एकपछि अर्को गर्दै मृत अवस्थाका शव भेटिन थलेपछि आम विराटनगवासी त्रासित बन्न थालेका छन् । [caption id="attachment_63276" align="alignnone" width="1280"] मतृक पासवानको शवालाई कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी ठेलामा राखेर लगिदै ।तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption] विराटनगर . . .
प्रेम देवान विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ । महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विश�. . .
बिराटनगर भदौ १५ , बिराटनगरमा हुन लागेको फिल्म मेकिङ कार्यशालाको लागि युवाहरुमा क्रेज बढेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि �. . .
काठमाडौं भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिदै छ । त्यसअघि आज विहान सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानम�. . .
अर्जुन आचार्य विराटनगर भदौ १४ : मोरङ बुढीगंगामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निक कलेजका विद्यार्थीले निर्माण गरेका विभिन्न आविष्कार बुधबार प्रदर्शन गरेका छन्। पोलिटेक्निक कलेजका मेकानिकल इन्जिनियरिङ विभागका पाँच जना विद्यार्थीको समूहले बनाएको पेट्रोल ड्रोन कृषि क्षेत्रमा विषादी छर्कन उपय�. . .
विराटनगर , १४ भदाै । अाज विहानै देखि विराटनगरमा पानी परीरहेकाे छ । बर्षाका कारण अधिकाश क्षेत्र जलमग्न भएका छ । देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अाज सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । मनसुन. . .
विराटनगर, १४ भदौ । विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा चौकदारको निर्देशनमा कैदीलाई यातना दिने गरेको पाईएका छ । चौकीदार राजु श्रेष्ठको निर्देशनमा विराटनगर १३ का निवेश भुजेललाई यातना दिएको पाईएको हो । श्रेष्ठले भने अनुसारको रकम बुझाउन नसक्दा र उनलाई खुसी नपार्दा कैदीलाई यातना दिने गरेको भुजेलको आ�. . .
प्रेम देवान/ओबी विराटनगर, १३ भदौ । मोरङ टाडी २ मिक्लाजुङ गाँउपालिकाकी ५० बर्षिया विमला राई उर्लाबारीबाट विराटनगर आउउँदै थिईन् । बुधबार विहान ८ बजे उर्लाबारीबाट मे १ ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढिन् । उनी चढेको ५ मिनेट नपुग्दै किसान चोकमा नआईपुग्दै उनलाई वान्ता हुनथाल्यो । उनले हत न प�. . .
विराटनगर, १३ भदौ । पछिल्लो समय महिलाहरु अत्याधिक हिंसामा परेको समाचारहरु बाहिर आएपछि एक नम्बर प्रदेशमा महिला मानव अधिकार रक्षकहरुको संचालले महिलाका मुख्य सवाल र प्रमुख सुझावहरु तयार पारेको छ । सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक �. . .