सम्पूर्ण समाचार

बिराटनगरमा एक हप्ताको फिल्म मेकिंङ कार्यशाला हुदै (अनलाइन फारम भर्नुहोस्)

बिराटनगर भदौ १० , बिराटनगरमा फिल्म र भिडियोग्राफीमा रुची भएकाहरुको लागि खुसीको खबर रहेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि ५ ब. . .


आज जनै पूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

काठमाडौँ, भदौ १० ,  साउन शुक्ल पूर्णिमाका दिन आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् । जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक. . .


शिखा हत्या प्रकरण : काजक्रियामा ७६ बर्षिय हजुरबुबा ,परिवार भन्छ “हत्यारालाई जन्मकैद हुनुपर्छ”

प्रेम देवान विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् । गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प�. . .


विराटनगरका कलाकार काठमाडौँलाई लोभ्याउने दाउमा, सिल्पी थियटरमा ‘मुनामदन’को तयारी

प्रेम देवान/ओबि विराटनग, ९ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकारहरु यतिबेला काठमाडौमा छन् । आगामी भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थ्रियटरमा मञ्चन टोली काठमाडौँ पुगेको हो । केही समय अगाडी विराटनगरको गुरुकुल�. . .


प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर, गाेली लागेर १ जनाको मृत्यु ,१० जना घाइते

महेन्द्रनगर,८ भदाै । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहीको माग गर्दै स्थानीयले शुरु गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ ।  वास्तविक बलात्कारीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरे�. . .


विराटनगरमा म्याजिक भ्यान र स्कुटर ठोक्किदा २ जना घाइते, झापामा बस दुर्घटना

विराटनगर ८ भदौ । विराटनगर महानगरपालिका-३ भट्टाचौक स्थित भित्री सडक खण्डमा शुक्रबार को ३१ प ४९३३ नं को स्कुटी र को १ च ५५४७ नं को टाटा म्याजिक भ्यान एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक बिराटनगर महानगरपालिका ३ बस्ने करिव ३० बर्षकी निता कार्की र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष �. . .


ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प

विराटनगर,८ भदाै ।  ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठ. . .


एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीले चढ्ने गाडी २३ बर्ष पुरानो

  विराटनगर, ८ भदौ । महंगा र बिलासिताको गाडी किनेको भन्दै पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको विरोध भइरहेको बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई थोत्रो गाडी चढेर मन्त्रालयको काम गरिरहेका छन् । मुख्यमन्त्री राईले अहिले चढ्दै आएको टोयोटाको ल्याण्डक्रुजर गाडी नेपाल सरकारले संचालन गर्न नपाइने स. . .


सुख्खाग्रास्त क्षेत्रको अवस्था बुझ्न प्रदेश सरकारद्धारा कार्यदल गठन, पुससम्म आबधिक योजना बन्ने

विराटनगर,७ भदौ । एक नम्बर प्रदेश सरकारको नियमित बैठकले दुईवटा महत्वपुर्ण निर्णय गरेको छ । बिहिवार बिहान मु्ख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले एक नम्बर प्रदेशको आबधिक योजना निर्माण तर्जुमा सम्बन्धि अबधारणा पत्रलाई पास गर्ने निर्णय गरेको हो । यो आबधिक योजनामा सरकारको प्राथमिकतामा . . .


बुढीगंगा गाउँपालिकाकाे अर्काे गलत निर्णय : स्थायी कर्मचारीलाई करारमा नियुक्ति,यस्ताे कारण

विराटनगर, ७ भदाै ।  बुढीगंगा गाउँपालिकाले स्थायी कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा कार्यालय हुँदा काजमा बुढीगंगा गाउँपालिकामा खटाइएका श्रोत शिक्षक  इञ्जकुमार बास्तोलालाई शिक्षा विभागले बुढीग‌‌‌गा गाउँ पालिकामा रहँदा उनले काम सन्ताेष जनक नगरेकाे भन्दै  शिक्षा विकास �. . .


सरकारको आलोचना गर्दै कांग्रेसले बिराटनगरमा निकाल्यो र्याली

बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ । सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिर. . .


कञ्चनपुरमा कर्फ्यु आदेश जारी

कञ्चनपुर भदौ ७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।   आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो । यसअघिस्थितिलाई नियन्�. . .