सम्पूर्ण समाचार

गाई, गोरु, गोवर्धन र हली पूजा आज

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातक�. . .


झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको छ । तिहारको समयमा बढी मात्र�. . .


नेपाल संवत् ११४२, र म्ह: (आत्म) पूजा आज

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थि�. . .


मोरङका सहिद परिवारलाई लत्तापकडा र खाद्यान्न सहयोग

विराटनगर । मधेश आन्दोलनका सहित परिवारलाई जनता समाजवादी पार्टी मोरङले लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ । २०६२/०६३ को मधेश आन्दोलनमा सहिद परिवारका सदस्यहरुलाई जसपा मोरङले तिहारको पारेर लत्ताकपडा र खाद्यान्न सहयोग गरेको हो । मधेश आन्दोलनमा मोरङमा ७ जना सहिद भएका थिए । सहिद परिवारलाई जसपा मोरङले प्�. . .


कोपमा आयोजित ऊर्जा दिवसबाट नेपालले फाइदा लिन सक्छ

काठमाडौँ । स्कटल्याण्डको ग्लास्गोमा हाल जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप–२६) को अवसरमा आज आयोजना गरिने ऊर्जा दिवस नेपालका लागि निकै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । हरितगृह अत्यन्त न्यून मात्र उत्सर्जन गर्ने नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपयोग गर. . .


‘कोप २६’ मा प्रधानमन्त्रीको सहभागिता नेपालका लागि फलदायी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री देउवाले कात्तिक १५ गते कोप २६ को वल्ड लि. . .


गठबन्धन पूरै समय रहन्छ, त्यसमा कुनै शंका छैन : प्रधानमन्त्री

सिबी अधिकारी/गाेरखापत्र काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिएर आज बिहान स्वदेश. . .


यस्तो देखियो विराटनगरमा तिहारको रौनकता (फोटो फिचर)

विराटनगर । दशैंपछि नेपालीहरुको दोस्रो ठूलो महान चाड हो, तिहार । तिहारको आज तेश्रो दिन दीपावलीसँगै धनकी देवी लक्ष्मीको आराधना गरि आज लक्ष्मी पुजा गरिँदैछ । कोभिडका कारण पछिल्लो वर्ष खल्लो भएको तिहारको रौनकता यसपटक पुनः देख्न पाईएको छ । विराटनगरमा पनि लक्ष्मी पुजाको भव्य तयारी भईरहेको छ । तिहार लक्षि�. . .


नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर. . .


स्कुले विद्यार्थीका लागि सिकाइ चौतारी

गोरखापत्र समाचारदाता कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार. . .


प्रधानमन्त्री देउवा आज स्वदेश फर्कनुहुँदै

करुण अर्याल/गाेरखापत्र एडिनबरा(स्कटल्यान्ड) । संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २६औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार एडिनबरा विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको छ । प्�. . .


‘तिहारले स्नेह गाढा बनाउँछ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतकाे अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ । तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।” उहाँले नेपाल�. . .