सम्पूर्ण समाचार

जहदा–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

विराटनगर । जहदा गाउँपालिका–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् । मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सुचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलिले घटनास्थल सुर�. . .


धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

विराटनगर । धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् । राईले १२ हजार ८ सय ५ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारभन्दा १ हजार ६०० मतले र नेकपा एमालेका उम्मेदवार भन्दा ३ हजार ६ सय ५७ मत अन्तरले अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका �. . .


इलामको सूर्योदय नगरपालिकाको मेयरमा समाजवादीका राई , उपमेयरमा कांग्रेसका बराल विजयी

विराटनगर । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रनबहादुर राई निर्वाचित भएका छन् । राईले १२ हजार ४ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा भ�. . .


भरतपुरमा रेनु दाहाललाई ५ हजार १ सय ३३ मतको अग्रता

विराटनगर । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । दाहालले ५ हजार १ सय ३३ मतको अग्रता लिएकी हुन् । उनले २७ हजार ४ सय १२ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका विजय सुवेदीले २२ हजार​ २ सय ७९ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ �. . .


हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज प्रद�. . .


को हुन विराटनगरका नव-निर्वाचित मेयर नागेश कोईराला ?

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४५�. . .


विराटनगरको मेयरमा काँग्रेसका नागेश कोईराला ८ हजार ७१५ मतले विजयी

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोईराला ३० हजार १७० मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४�. . .


सुनसरीको कोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका ऐयुब अन्सारी विजयी भएका छन् । अन्सारीले छ हजार ४ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १ सय ९९ मतान्तरले पछि पारेका थिए । त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै अनिता कुमारी यादव विजयी भए. . .


स्मृति इङ्लिस बोर्डिङ्ग स्कुलले मनायो १८ औं वार्षिक उत्सव

विराटनगर । बुढीगंगा गाउँपालिका(३ स्थित स्मृति इङलिस बोर्डिङ स्कुलले १८ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि स्कुलको १८ औं वार्षिक उत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि स्कुलका संस्थापक स्मृति सापकोटा रहनुभएको थियो । स्कुलका प्रिन्सिपल रीता न्यौपानेले केक काटेर सेलिब्�. . .


फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुने : राष्ट्रपति

फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताउनुभएको छ । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकारको नेतृत्व निवर्तमान श्रममन्त्री एलिजाबेथ बोर्नले गर्नुहुनेछ । उहाँ ३० वर्षपछि फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो महिला हुनुहुनेछ।. . .


सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडिय. . .


एक दिनमा दुई हजार २५९ कोरोना सङ्क्रमित

भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरो. . .