विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १�. . .
विराटनगर । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आसन्न महाधिवेशनमा आफूले उपसभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । झण्डै बीस महिनापछि विराटनगरका पत्रकारसँग आफ्ना धारणा राख्दै उपसभापति गच्छदारले राज्यले कठोर समयको सामना गर्न बाध्य बनाएकोले टाडिनु परेको गुना�. . .
बाबुराम शर्मा/गाेरखापत्र चरीकोट । दोलखाको उत्तरी बिगु गाउँपालिका– ५ चिलङ्खाको लोटिङमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको छ । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल भवन निर्माणका लागि सहयोग जुटेको हो । अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्�. . .
विराटनगर । भोजपुर प्रहरीको मातहतमा रहेको प्याउली प्रहरी चौकीको नवनिर्मित भवनको समुद्घाटन भएको छ । चौकी परिसरभित्रै बुधबार एक औपचारि कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले भवनको उद्घाटन गरेका हुन् । ८ �. . .
विराटनगर । ६ वर्षदेखि इटहरीमा सेवा दिईरहेको कारप्रो र अटोब्याक्स नेपालको सेवा अब विराटनगरमा पनि पाईने भएको छ । आसपासका अन्य क्षेत्रहरुलाई समेत लक्षित गरि मंगलबारदेखि विराटनगर–३ स्थित पिपल चौकमा कारप्रो र अटोब्याक्सको दोश्रो शाखा सञ्चालनमा ल्याईएको छ । शाखा मार्फत ग्राहकहरुले विराटनगरमै पहिलोपट�. . .
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिद्वारा आज मन्त्रालयमा आयोजित शुभकामना कार्यक्रममा उहाँले सत्य, तथ्य र यथार्थपरक समाचर सम्प्�. . .
ध्यान कुलुङ सङ्खुवासभा । अर्थमन्त्री जर्नादन शर्माले अहिलेको सरकार पूर्ण रुपमा संवैधानिक भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आउनुभएका मन्त्री शर्माले यस्तो बनाउनुभएको हो । केही व्यक्तिहरुले अदालतको परमादेश�. . .
झापा । स्काई क्रिएर्टस इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ अन्र्तगत तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’ तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.�. . .
रामपुर (पाल्पा) । ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ । पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ । त. . .
राजन रावत/गाेरखापत्र हुम्ला । मान्यजनले डाक्टर, इन्जिनियर र पाइलट बनोस् भनेर आर्शिवाद दिने चलन नेपाली समाज अहिले पनि छ । यसैबीच, कर्णाली प्रदेशले यस्तै आर्शिवाद पाएर विमान पाइलट भएर विमान उडाउने जिम्मा लिइसक्नुभएका व्यक्ति मुख्यमन्त्री हुनुभएको छ । विमानdf उडाउन भर्दै आउनुभएका जीवनबहादुर शाहीलाई कर. . .
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक सुरु भएको छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकास�. . .
कोकिला ढकाल/गाेरखापत्र इलाम । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट क्षतिग्रस्त बनेका स्थानहरूको मङ्गलबार निरीक्षण गर्नुभएको छ । पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै इलाम आइपुग्नुभएका उहाँले प्रधानमन्त्रीको निर्देशनअनुसार अहिले राहत, उद्धार र . . .