सम्पूर्ण समाचार

मानव बेचबिखनमा सङ्लग्न पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने �. . .


अपडेट : ६४ दिन मै प्रदेश एकका मुख्यमन्त्री आचार्यले राजिनामा दिए

विराटनगर । मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । भदौ १० गते मुख्यमन्त्री बनेका उनको कार्यकाल २ महिना पुरा भएको छ । पार्टीको वहुमत नरहेकोले आफूले राजिनामा दिएको उनले घोषणा गरेका छन् । प्रदेश सभाको सोमबारको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीप कुमार भण्डारीले आचार्य�. . .


विराटनगरको पुरानो गुद्री खाली गराउन महानगरको सूचना

विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री इ–प्लटलाई खाली गराउने भएको छ । विराटनगर–९ मा रहेको पुरानो गुद्रीलाई हटाएर अन्तराष्ट्रियस्तरको नयाँ व्यापारीक भवन निर्माण गर्नका लागि त्यहाँका घर तथा हटाउने भएको हो । विराटनगर महानगरपालिका र प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरणबीच पुरानो गुद्रीम�. . .


स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्र�. . .


BREAKING NEWS: प्रदेश एकका मुख्य मन्त्रीद्वारा राजीनामा घोषणा

प्रदेश एकका मुख्य मन्त्री भीम आचार्यले राजीनामा घोषणा गर्नु भएको छ । उहाँले राजिनामालाई औपचारिकता दिन प्रदेश प्रमुख कार्यालय जाने योजना रहेको जानकारी प्राप्त भएको छ । थप विवरण अपडेट गर्ने छौं ।. . .


बाढीमा ज्यान गुमाएका परिवारलाई महानगरको ५० हजार आर्थिक सहयोग

विराटनगर । बाढीले बगाएर मृत्यु भएकाविराटनगर–१ का २१ वर्षीय सञ्जित कामतकाआफन्तलाई काजकिरियाखर्चका लागिविराटनगर महानगरपालिकालेआइतबार ५० हजारको चेक प्रदान गरेको छ । महानगरपालिका अन्तर्गतको विपद समितिको बैठकबाट विराटनगरमा कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका विराटन�. . .


विराटनगर रानीबाट चाँदी सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित रानीको १ नम्बर ढाटबाट चाँदी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ५ का २६ बर्षीय रबिन ठाकुर रहेका छन् । आईतबार बेलुका ६ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई बिना बिलको ५६० ग्राम चाँदीका गरगहना सहि�. . .


रातको समयमा मापसे गर्दै प्रहरीको बर्दी च्यात्ने ४ जना युवा विराटनगरबाट पक्राउ

विराटनगर । विराटनगर–४ नोबेल शिक्षण अस्पतालअगाडि रातको समयमा ड्युटीमा खटिएका नेपाल प्रहरीको युनिफर्म च्यातेको आरोपमा चार युवा पक्राउ गरेका छन् । पक्राउ परेका युवाले मदिरा सेवन गरि होहल्ला गर्दै आइतबार राती १ बजेर १५ मिनेटको समयमा प्रहरीलाई हातपात गर्दै बर्दी च्यातिदिएको आरोप छ । पक्राउ पर्नेमा व. . .


प्रदेश १ : संसद फेश गर्ने मुख्यमन्त्री आचार्यको तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज बस्न गईरहेको प्रदेशसभा बैठक ‘फेस गर्ने’ तयारी गरेका छन् । दलका नेताहरुसँग केहीबेर अघि आफ्नै निवासमा बसेको बैैठकमा छलफल तथा परामर्श गर्दै मुख्यमन्त्री आचार्य संसद फेश गर्ने निष्कर्षमा पुगेका हुन् । आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने अ�. . .


एक अर्ब ६६ करोड रुपियाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सो. . .


सडक दुर्घटनामा युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै. . .


राहदानी बनाउनेको लर्को

गोरखापत्र समाचारदाता काठमाडौँ । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन �. . .