सम्पूर्ण समाचार

मतदाता शिक्षाको अभाव : विराटनगरको प्रमुख पदमा २४३३ मत प्रयोगविहीन

विराटनगर । उम्मेदवारहरुले आम मतदातालाई उचित मतदाता शिक्षा प्रदान गर्न नसक्दा मोरङको विराटनगरमा हालसम्म २ हजार बढी मत प्रयोगविहीन भएको छ । हालसम्म प्राप्त नतिजा अनुसार मतदाताले उम्मेदवार नै नभएको पदमा झुक्किएर मतदान गर्दा २ हजार ४३३ मत प्रयोगविहीन भएको हो । यसले २०७४ सालको स्थानीय निर्वाचनको तुलना�. . .


भाइलाई पराजित गर्दै दाजु वडाध्यक्षमा निर्वाचित

विराटनगर । इलामको रोङ गाउँपालिका- १ मा कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६ सय १० मत पाउँदा मनोजले ४ सय ८८ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेका मनोज र कांग्रेसकाबाट उम्मेदवार बनेका म�. . .


उदयपुरको लिम्चुङबुङमा माओवादी केन्द्रका मेजर राई निर्वाचित

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित भएका छन् । मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित �. . .


बालेनले जित्लान् कि हार्लान्? खोटाङका दुई युवाले राखे २८ किलोको खसी बाजी !

विराटनगर । खोटाङमा २ युवाहरुले बालेन शाहको जित र हारलाई लिएर बाजी राखेका छन्। काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनको जित र हारलाई लिएर खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-५ का विजय फुँयाल र रमेश खड्काले लिखित कागज गरेर २८ केजीको खसी बाजी राखेका हुन्। उनीहरुले गरेको कागज अनुसा�. . .


खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणा राई निर्वाचित

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरूणादेवि राई २८८१ ल्याएरनिर्वाचित भएकी छन् । निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । पराज�. . .


मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगे मनाङवासी

मनाङ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् . . .


काठमाडौंकाे मेयरमा बालेनकाे अग्रता

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४�. . .


हास्य कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा निर्वाचित

विराटनगर । चर्चित हास्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्य पदमा विजयी भएका छन् । तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् । एक तस्वीर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आफू वडा सदस्यमा विजयी भएको भण्डारीले जानकार. . .


मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना जनप्रनिनिधी निर्वाचित

विराटनगर । प्रदेश नंं. १ को मोरङमा पछिल्लो २४ घण्टाको अवधिमा वडाध्यक्ष सहित ६५ जना जनप्रतिनिधी निर्वाचित भएका छन् । स्थानीय तहको जनप्रतिनिधी निर्वाचित गर्न शुक्रबार भएको मतदान प्रक्रियाबाट सदर मत प्राप्त गरि मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना निर्वाचित भएका हुन् । वडाध्यक्षमा सबैभन्दा बढी नेपाली कां�. . .


सुनसरीमा एमालेका तीन वडाध्यक्ष विजयी

विराटनगर । सुनसरी जिल्लामा एमालेका ३ जना वडाध्यक्ष विजयी भएका छन् । धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन् । राईले ७ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६ सय २७ मत प्राप्त गरेका छन् । यसैगरी, दुहवी नगरपालिक�. . .


वीरगन्जकाे मेयरमा २६.५७ प्रतिशत मत बदर

विराटनगर । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा मेयरमा २६.५७ प्रतिशत मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार मेयर पदमा ८१८ मत बदर भएको हो । भने उपमेयरमा १६४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । महानगरमा दलहरुले गठब�. . .


बुढीगंगाको अध्यक्षमा बलभद्र र उपाध्यक्षमा अमृताको अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले १६ सय २२ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले १४ सय ४९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इश्वरी प्रसाद आचार्यले ३ सय २५ मत पाएका छन् । त्य. . .