सम्पूर्ण समाचार

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल बाँसगढी नपाले भक्तपुरलाई १२–० ले हरायो

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फरवार्ड अमिसा कार्की एक्लैले सात गोल गरेपछि बाँसगढी एक द. . .


सीप तालिम सञ्चालन गरिने

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । वैदेशिक रोजगार बोर्डले विभिन्न १६ विधामा निःशुल्क एक महिने सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । उक्त तालिम वैदेशिक रोजगारीबाट फर्केका र नेपालमै सीप सिक्न चाहने सबैलाई लक्षित गरी सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । सुरक्षा गार्ड, प्लम्बर सहायक, स्ट. . .


जनकपुर–जयनगर रेल छिट्टै संचालनमा आउँछः मन्त्री यादव

जनकपुरधाम, कात्तिक ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनकपुर– जयनगर रेल सेवा छिटट्ै सञ्चालनमा आउने बताउनुभएको छ । सरकारले आवश्यक तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शुक्रबार जनकपुर उद्योग वाणिज्य संघका पदाअधिकारीहरुले रेल स�. . .


बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताउनुभएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजन�. . .


पाँचवर्षीय बालकसहित दुई मृत फेला

पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरह�. . .


हुल बाँधेर आउने हात्तीले धान सखाप

झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन् । बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ । हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन �. . .


अझै पुनः निर्माण सुरुआत हुन सकेन मेलम्ची खानेपानी बाँधस्थलको

काठमाडौँ, कात्तिक ५ गते । पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेक. . .


मृतकका परिवारलाई रु दुई लाख प्रदान गरिने

कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सोे रकम उपलब्ध गराउने निर्णय गरेको हो । हालै आएक. . .


आउने निर्बाचनमा काँग्रेसको पक्षमा जनलहर आउँछः वरिष्ठ नेता पौडेल

तनहुँ, कात्तिक ५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउने निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर आउने बताउनुभएको छ । काँग्रेस भिमाद नगर कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभयो । कम्युनिष्टहरुले विकासका कुरा धेरै गरे पनि काम नग. . .


प्रधानमन्त्री देउवा पुनः कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा

महेन्द्रनगर, कार्तिक ५ गते । प्रधानमन्त्री शेर बहादुर देउवा पुनः कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा आउनुभएको छ । बिहीबार साँझ महाकालीको तटीय क्षेत्रको हवाई अवलोकन गरि महाकाली पारीको दोधाराचाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर बाढी प्रभावितलाई सम्बोधन समेत गर्नुभएका देउव. . .


स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

जेनेभा, कात्तिक ५ गते । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको सङ्क्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो । विश्व स्वास्थ्य स�. . .


गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी

तम्घास, कात्तिक ५ गते । पच्चीस जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बरभन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता रहेको (ङ) वर्गको कारागारमा अहिले ८३ जना कैदीबन्दी रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिनुभयो । पन्थीकाअनुसार क�. . .