सम्पूर्ण समाचार

पछिल्लो २४ घण्टामा देशभर ३२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९३ हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल. . .


अवैध लागूऔषध सहित पक्राउ

धनुषा । सबैला नगरपालिका-१२ नहरचोकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ३० वर्षीय किसुन देव यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्र.२-०३-०१९ प १९४२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक यादवलाई उक्त गाँजा सहि�. . .


हुम्ला जिल्लाको तल्लो क्षेत्रमा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् । सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका काम�. . .


धरान : गठबन्धनको तुलनामा एमाले एक कदम अगाडि

धरान । २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हाँसिल गरे । विजय हाँसिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए, ‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको . . .


म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् । ने�. . .


पाख्रीबास उपप्रमुखका उम्मेदवार निरौलाको चुनावी एजेण्डा : वडावडामा ओपिडी, टोलटोलमा कृषि सडक

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ओमप्रकाश निरौलाले आफ्नो चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार आवर विराटनगरसँग कुरा गर्दै निरौलाले आफ्नो चुनावी घोषणा बारे जानकारी गराएका हुन् । निरौला पाख्रीबासको ३ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपप्रमुख पदका उ�. . .


तनहुँमा आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै

तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो । दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक �. . .


प्रेस स्वतन्त्रता दिवसमा झापामा अनलाइन पत्रकारिता प्रशिक्षण

झापा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आज मंगलबार कमल ५ पाडाजुँगीमा सुरु भएको छ । प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र . . .


विराटनगरमा मेयरका दाबेदार : काँग्रेसमा ‘फ्याक्टर’ असर, एमाले सिंगल

विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .


चार महिनामा चितवनका ३१ पोल्ट्री फार्ममा बर्डफ्लु

चितवन । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा �. . .


नमूना मतदानमै मत बदर

काठमाडौं । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका. . .


मेयर उपमेयरका उम्मेदवार धरान १७ को घरदैलोमा

धरान । नेकपा एमालेले १७ नम्बर वडामा मेयर र उपमेयरका उम्मेदवारसहित चुनावी घर दैलो अभियानलाई तिब्रता दिएको छ । मेयर उम्मेदवार मञ्जु भण्डारी सुबेदी र उपमेयर उम्मेदवार पदम प्रसाद लिम्बुसहित वडाध्यक्ष उम्मेदवार कल्पना शेर्पा लगायत उम्मेदवारहरु घरदैलो अभियानमा मतदाताहरुसंग मत मागेका थिए । वडाको फोकले. . .