सम्पूर्ण समाचार

कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा

सुर्खेत । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८-७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ता�. . .


उम्मेदवार विरुद्ध दाबी विरोध समय सुरु

विराटनगर । वैशाख ३० को स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो । तर, राति अबेरसम्म मनोनयन द�. . .


१ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारी दर्ता

विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान १०:१५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । . . .


विराटनगरका प्रदीप राज पाण्डे नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) ले विराटनगरका प्रदीप राज पाण्डेलाई नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली टिमले राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायको  नेतृत्वमा प्रशिक्षण गर्दै छ। पाण्ड�. . .


विराटनगरको मेयरमा १६ र उप–मेयरमा १७ जनाको उम्मेदवारी

विराटनगर । स्थानीय तह निवार्चन अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कुल १६ जनाकोे उम्मेदवारी परेको छ । विराटनगरकोे प्रमुखमा १६ र उप–प्रमुखमा १७ जनाको उम्मेदवारी परेको हो । स्वतन्त्र रुपमा ८ सहित गठबन्धन र अन्य दलहरुबाट गरि प्रमुखमा कुल १६ जनाको मनोनयन दर्ता भएको विराटनगरस्थित . . .


विराटनगरको उप-प्रमुखमा नमिता न्यौपानेको स्वतन्त्र उम्मेदवारी

विराटनगर ।  माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी नमिता न्यौपानेले उप-प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन । ‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगा. . .


ताप्लेजुङको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प

विराटनगर । प्रदेश १ को ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको. . .


विराटनगरका १९ वडाको अध्यक्षमा को–को

विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगरमा नेपाली काँग्रेस र एमालेले १९ वडाबाटै वडा अध्यक्षको उमेदवारी दिएको छ । मुख्य चार पार्टीबीच हुने चुनावी भिडन्तमा नेकपा माओवादी केन्द्र र जसपाले सबै वडामा उमेदवारी नदिएपनि सार्थक प्रतिस्प्रर्धा र केहि वडामा निर्वाचित हुने गरि उमेदवा�. . .


गोल्छाको टिकट खोसेर तिवारी भए विराटनगर–७ को उमेदवार

विराटनगर । नेपाली कााग्रेस विराटनगर–७ मा पुनः अध्यक्षको उमेदवार मनोनयन गरेका मधुबाबु तिवारीले टिकट खोसेको आरोप लागेको छ । पार्टीको क्षेत्रीय समितिले जितेन्द्र गोल्छालाई वडाअध्क्षमा टिकट दिइएको थियो । तिवारीसहितको समुहले नेपाली काँग्रेस मोरङको पार्टी कार्यालय परिसरबाट गोल्छामाथि हातपात गरेर टि�. . .


पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २३ हजार २ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएका �. . .


सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगर. . .


सोमबार दिउँसो ३ बजेसम्म देशभर २८ हजार उम्मेदवारी दर्ता

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ३ बजेसम्म २८ हजार ८ सय ५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगरप. . .