सम्पूर्ण समाचार

नेकपा विप्लवका नेता खतिवडा र डाँगी रिहा

विराटनगर । नेकपा विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा हुनु भएको छ । जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएपछि खतिवडा रिहा हुनु भएको हो । २०७६ साल असोज १६ गते पक्राउ पर्नु भएका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । अढाई वर्षपछि सो �. . .


महिलाको हात तानेको आरोपमा रंगेली–७ का वडासदस्य उम्मेदवार प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा वडा सदस्यका उम्मेदवार बनेका एकजना उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काँग्रेस पार्टीबाट वडा सदस्य उम्मेदवार भएका शम्भु मण्डललाई महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपान. . .


अब मोवायल आयात गर्न नपाईने, दश प्रकारका वस्तुमा प्रतिबन्ध

विराटनगर ।सरकारले १० प्रकारका वलिासी उपभोग्य सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दश प्रकारका बिलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी गर. . .


नियमित बैठक र भ्रमण भत्ता बुझ्छिन विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्की

विराटनगर । नेकपा एमालेबाट विराटनगरको उपमेयर पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध कोशी अस्पताल विकास समितिको सदस्यबाट राजिनामा नदिई उम्मेदवार बनेपछि उजुरी पर्‍यो । कार्कीले उम्मेदवारी दिएको थाहा पाएपछि सत्तारुढ गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले उनीविरुद्ध उजुरी हाले �. . .


ब्राउनसुगरसहित एकजना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछिबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे–४ का ५३ वर्षीय खड्कप्रसाद सिलवाल रहेका छन् । उनले बा ७६ प ४६९७ नम्बरको मोटरसाइकलमा भारतबाट ६८८ ग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा प्रहरी चौकी महादेवाबाट खटिए�. . .


नक्कली चिकित्सक बनेर क्लिनिक सञ्चालन गर्ने दुई भारतीय पक्राउ

विराटनगर । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरि भारतबाट नेपाल आएर गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गरेर बिरामीलाई ठगेको आरोपमा मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट दुईजना नक्कली चिकित्सक पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट ईलाज इजाजत अनुमति प्राप्त नगरि बिरामीको उपचार . . .


विराटनगर उप–प्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध उजुरी

विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको उप–प्रमुख पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध उजुरी परेको छ । सोमबार महानगरको उप–प्रमुख पदमा मनोनयन दर्ता गराएकी उनी विरुद्ध मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । जनता समाजवादी पार्टी महानगर �. . .


प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौं । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबार�. . .


पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार २ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८६ हजार १ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित

रसुवा । स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उक्त गाउँपालिका–२ र ५ मा दलित महिला सदस्यतर्फ एक-एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दि�. . .


अप्पर सोलुले १३ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । अप्पर सोलु हाईडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता १०० अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीआ)को बिक्री खुला गर्. . .


चुनावी मैदानको प्रतिस्पर्धामा पत्रकार , को कहाँबाट उम्मेदवार ?

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको . . .