विराटनगर । गत बैशाखमा कोरोना संक्रमित भई उपचारका लागि विराट मेडिकल कलेज भर्ना भएका विराटनगर–४ का राजु प्रधान नौ दिन अस्पताल बसाईपछि घर फर्किनुभयो । बैशाख ११ मा संक्रमण पुष्टि भई बैशाख १६ मा अस्पताल भर्ना भएका प्रधान २४ बैशाखमा डिस्चार्ज हुनुभयो । अस्पतालको जेनरेल वार्डमा तीनदिन अक्सिजनको सहायतामा �. . .
प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका व. . .
नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहे�. . .
विराटनगर । श्रीमती निदाई सकेपछि काठको मुङ्ग्रोले कन्चनमा हानेर हत्या गरेको आरोपमा श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लियएको छ । मोरङ बेलबारी–७ का अम्बिका घिमिरेलाई श्रीमती ४८ वर्षीया सिता घिमिरेको हत्या आरोपमा पक्राउ गरिएको हो । घरमा सामान्य वादविवादपछि दुवैजना सुतेको बेलका राती २ः३० बजे श्रीमती�. . .
विराटनगर । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इ�. . .
देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थ�. . .
विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको ब. . .
केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो । चु. . .
पुरुशोत्तम भण्डारी पहिले जनसंख्या पातलो थियो , भवनहरु कम थिए , खाली जमिन धेरै थियो र पानी ओरालो लागेपछी कतै अडिदैनथ्यो र डुवान हुदैनथ्यो । पहिलेपहिले कसैकसैका मात्रै घर- कम्पाउण्ड- वाल हुन्थे र पानी जम्न पाउदैनथ्यो तर अचेल ससाना प्लटमा पनि घर कम्पाउण्ड वाल हुन्छन र घरैपिच्छे पानीका आहाल या पोखरी हुन्�. . .
विराटनगर । लगातार परेको वर्षाका कारण विराटनगर महानगरपालिका–८ का २६ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोला छेउको सुकुम्वासी बस्तीमा बाढी पसेपछि १२६ जना स्थानीय खोलाको डिलमा पाल टाँगेर सरेका हुन् । यसैगरी विराटनगर–१२ को बखरी, ब्रम्हापुरा दरैया, जुतवा, परोपकार घाट डुबानको जोखिमा परेको जिल्ला प्र�. . .
विराटनगर महानगरपालिकाको वार्ड नम्बर ८ स्थित हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा परेको जानकारी प्राप्त भएको छ । उक्त वस्ती सिंघिया खोलाको किनारमा भएकाले प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । उक्त डुबानमा परेको वस्तिको यि तस्विरहरु हामीलाई प्रविन घिमिरेले पठाउनु भएको हो ।. . .
विराटनगर । भारी तथा निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव १४ घण्टाको अन्तरमा ७३ हजार ३५० क्यूसेक पानीको बहाव बढेको छ । शनिबार मध्यनान्ह सप्तकोशीमा २ लाख ३१ हजार ५५५ क्यूसेक पानी मापन गरिएको छ । हिजो बेलुका १ लाख ५८ हजार २०५ क्यूसेक पानी मापन गरिएको थियो । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक . . .