विराटनगर, २५ असोज । दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज गरेसँगै सिनेमा हेरीसकेका दर्शकले अध्याधिक रुचाएका छन् । घटस्थापनाको दिनदेखि देशभरका सबैजसो हलहरु रिलिज भएको यो चलचित्रले पहिलोदिनदेखि नै दर्शको मन जितेको हो ।काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्ल�. . .
विराटनगर, २५ असोज । नेपाल प्रहरीले आज ६३ औं दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा, प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष�. . .
प्रेम देवान । विराटनगर, २५ असोज । ‘झाप’ आराधना कलाकृतिको एक अनुपम नमुना मानिदै आएको छ । विशेष गरी चाडपर्वमा प्रयोग गरिने झाप यतिबेला झाप बनाउन तराईका मालाकार समुदाय ब्यास्त छन् । मधेशको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना खडा गरी, त्यसलाई सेतो कागजले–बेरेर त्यसमा स– सना कूचिबाट रंगिन कलाकृति बन. . .
विराटनगर, २५ असोज । विराटनगरमा नृत्यको माध्यमबाट दोहोरी खेलिने गफ डान्स व्याटल हुने भएको छ। विराटनगर ६ मा रहेको टच डान्स स्टुडियोले आयोजना गर्न लागेको डान्स व्याटलमा नृत्यको माध्यामबाट दोहोरी खेल्न लगाईने भएको हो । यसरी डान्स व्याटलमा जसले राम्रो प्रस्तुति देखाउदै निर्णायकको मन जित्छ उसैलाई व्याट�. . .
विराटनगर, २५ असोज । जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल आइपुगेको छ । भारतको झारखण्डबाट रेलवे लिकमा प्रयोग गरिने गिट्टी बोकेर ५३ बोगीसहितको रेल आज जनकपुर आइपुगेको हो । यसअघि जयनगर रेलवे स्टेशनदेखि दुहबी स्टेशनसम्म यति संख्या भएको बोगीसहितको रेल पुगेको थियो । जयनगर–जनकपुर रेलमार्गको ल. . .
प्रेम देवान । विराटनगर, २४ असोज । बिराटनगर महानगरपालिका र मोरङ व्यापार संघको संयुक्त लगानीमा विरेन्द्रसभागृह छेउमा निर्माण गरिएकोे ‘इको चाईल्ड फ्रेन्ड्ली पार्क’ २ बर्ष अगाडी नै सञ्चालनमा ल्याउने भनेर घोषणा गरिएको भए पनि संचालनमा नल्याउँदा भौतिक पुर्बाधार अलपत्र अबस्थामा छ । अहिले महानगर र मोरङ व�. . .
विराटनगर, २४ असोज । सवारी दुर्घटना तथ्याङ्कलाई विष्लेषण गर्दा मोरङ जिल्लामा दुर्घटनामा संलग्न अधिकांश सवारी साधनहरु मादक पदार्थ सेवन गरी चलाएको पाईएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्य अनुसार मोरङ प्रहरीले मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने च�. . .
विराटनगर, २४ असोज । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले देशको दिगो विकासको लागि सबै तह बिच समन्वय र सहकार्यको खाँचो रहेको औल्याएका छन् । शुन्य पुर्बाधारबाट काम शुरु गरेको प्रदेश सरकार बामे सरेर अघि बढ्दै गरेको अबस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिचको तालमेल हुन नसकेको अबस्थामा . . .
विराटनगर, २४ असोज। प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहँुच पुग्न बाँकी रहेको छ । सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये अझै १९ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार हुन नसकेको हो । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका क. . .
काठमाडौं असोज २४ । दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दसैं घरघरमा जमरा भित्र्याएसँगै सु�. . .
विराटनगर, २४ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेख. . .
प्रेम देवान । विराटनगर, २३ असोज । पारिश्रमिक नपाएको भन्दै बिराटनगरका सरसफाई मजदुर आन्दोलित भएका छन् । चाडपर्वको मुखमा आएर काम पारिश्रमिक तथा दशै बोनस नदिएको भन्दै विराटनगरका सरसफाई मजदुर आन्दोलनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट ग्रुप नेपालले महा�. . .