विराटनगर, २८ असोज । कोशी हरैचाको विराटचोकमा कपाल सेत्तै पाकेकी आमा निगुरो बेच्दै थिईन् । कापाल सेत्तै फुलेकोले पनि होला कपाल मेहन्दीले रंगाएको जस्तो पनि देखिन्थ्यो । उनीसँगै अन्य केही युवतीहरु, बालबालिका तथा अधबैशे महिलाहरु पनि लाईनमा निगुरो बेच्दै थिए । उमेरले ६५ बर्षकी सीता दर्नालसँग केही कुरा गर�. . .
२८ असोज, विराटनगर विराटनगर राउण्ड टेबल नं. ५ ले विराटनगरमा ‘डाण्डिया नाइट’ सांस्कृतिक कार्यक्रम गरेको छ । यसप्रकारको ठूलो र बृहत डाण्डिया नाचको कार्यक्रम सम्भवत नेपालमै पहिलो पटक भएको आयोजक राउण्ड टेबल ५ का अध्यक्ष स्वतन्त्र नेवटियाले बताए । डाण्डिया भनेको मारवाडी समुदायका महिलाहरुले लाठी ठोक्काउ�. . .
विराटनगर, २८ असाेज । तत्काल कमिसन वृद्धि नगरे कडा आन्दोलनमा उत्रिने ग्यास विक्रेता व्यवसायीहरुले सरकारलाई चेतावनी दिएका छन् । नेपाल ग्यास विक्रेता संघ मोरङले आज विराटनगरमा आयोजना गरेको बडादशै, शुभदीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने व्यवसायीहरुले तत्काल कमिसन वृद्धि नगरे ग�. . .
[caption id="attachment_66894" align="alignright" width="292"] चन्द्र उपाध्याय,समाजशास्त्री[/caption] हाम्रा चाडबाड र हाम्रो बजारको सम्बन्ध अति नजिकको छ । व्यापारी र उपभोक्ताको सम्बन्धले बजार बन्छ, बजार जम्छ । संचारले बजार र उपभोक्तालाई जोड्छ । सरकारले उत्पादनकर्ता, व्यापारी र उपभोक्ताको सम्बन्धलाई सहजीकरण गर्छ , अनुगमन गर्छ र आवश्यकता अनुसा�. . .
विराटनगर, २७ असाेज । नेपालीहरुको महान चाड दशैं, तिहार र छठपर्वको मुखैमा सीमावर्ती भारतीय जोगबनी बजारमा भने रमझम निक्कै बढेको छ । दशैंका लागि आवश्यक उपभोग्य सामान लिन पूर्वी नेपालका उपभोक्ता भारतीय वजारमा आकर्षित भएपछि जोगवेनी बजारमा ठूलो चहल पहल देखिएको हो । सस्तो मूल्यमा सामान पाइने लोभले जोगबनी प. . .
विराटनगर, २७ असोज । विराटनगर १ मा पोखरिया रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले प्रत्येक शेयरधनीलाई एक थान फलफूलका विरुवा उपहार दिएको छ । संस्था आर्थिक कारोबारमा मात्र नभई बातावरणप्रति पनि उत्तिकै संवेदनशील रहेको संकेत गरे । कार्यक्रमम�. . .
प्रेम देवान । विराटनगर,२७ असोज । बिगत बर्षको बाढीका कारण प्रभावितको लागि घर बनाउने अभियान एक युवा खेलाडी जुटेका छन् । ‘एक प्रयास समाज खुशिका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नारा सहित विराटनगरका पूर्व युवा खेलाडीले बाढी पिडितको घर बनाउने अभियानमा जुटेका हुन् । गत बर्ष आएको बाढीले विराटनगरम. . .
विराटनगर, २७ असोज । प्रदेश नम्बर १ का सांसदहरुलाई पनि दशै खर्च दिने तयारी भएको पाईएको छ । प्रदेश सभाबाट पारित प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुबिधा सम्बन्धि ऐनमा दशैखर्च पाउने ब्यवस्था उल्लेख नभएपछि संसद सचिवालयले दशै खर्च पाउने गरी कानुनीबाटो खोलीदिन आन्तरिक मामिला तथा क. . .
विराटनगर, २७ असोज । नेपालीहरुको महान चाडदशै सुरु भईसकेको छ । बजारमा आम उपभोक्ताको भीड उतिकै बढ्दैछ । विराटनगरको अहिलेको समस्या भनेको ट्राफिक व्यावस्थापनको समस्या नै हो । बढ्दो सवारी साधनको चापले गर्दा विराटनगरमा अहिले दैनिक ट्राफिक ब्यवस्थापनमा समस्या आउन थालेको छ । यसरी हुँदैछ ट्राफिक जामम हेर्नु�. . .
प्रेम देवान । विराटनगर, २६ असोज । विराटनगर एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । पछिल्लो समय बिराटनगरको चहल पहल बढेसँगै ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ । जनसख्याको बढ्दो चापका कारण सवारी ब्यवस्थापनमा समस्या देखिएको हो । विराटनगरमा धेरै सरकारी कार्यलय, अस्पातल, स्कुल कलेज तथा एक नम्बर प्�. . .
विराटनगर, २६ असोज । विराटनगर महानगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा महानगरका कतिपय पसलहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाईएको छ । साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी सामानको बेचबिखन गर्ने गरेको भेटिएको छ । चाडवाडका बेला उपभोक्ता ठगिने गरेको गुनासो आएसंगै दैनिक अ�. . .
प्रेम देवान । विराटनगर , २६ असोज । आवर विराटनगर डट नेटले २ दिन अगाडी २ बर्ष अगाडी नै संञ्चालनमा ल्याउने भनिएको 'किन खुलेन बिराटनगरको फाउण्टेन पार्क ? समयमै संचालनमा नल्याउँदा झार उम्रियो' शिर्षकमा समाचार भिडियाे समाचार प्रकाशन/प्रशारण गरेको थियो । महानगर र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा विरेन्. . .