सम्पूर्ण समाचार

दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

बेनी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगङ्गा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी –५, ६, ९, १० का विभि�. . .


विराटनगरबाट प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटानगर वडा १२ बस्ने कुनाल सिंह रहेका छन । मंगलबार बेलुकी करिब ५ बजे विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो विराटानगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको �. . .


अमेरिकाद्वारा रुसमाथि प्रतिबन्धको घोषणा

युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ । कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको वि�. . .


भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनु. . .


एमसीसी बारे जनताको मत बुझ्न विराटनगरमा मतदान सुरु

विराटनगर । यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने बिषयमा जनताको मत बुझ्न अनेरास्ववियु (क्रान्तिकारी) मोरङले जनमत संग्रह सुरु गरेको छ । एमसीसीबारे जनताको बुझाई र जानकारी संकलनका निम्त्ति अनेरास्ववियु (क्रान्तिकारी) ले जनमत संग्रह सुरु गरेको हो । बुधबार विराटनगरको ट्राफिक चौकमा स्टल राखेर एमसीसीब. . .


वैदेशिक व्यापार ४६ र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा रु.आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु.१२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्यापारमा वृद्धि भएता�. . .


अवैध लागूऔषध सहित पक्राउ

सप्तरी । सप्तकोशी नगरपालिका वडा २ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा १३ लक्ष्मिपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा ८ हडिया बस्ने ३४ वर्षीय बि�. . .


चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा मङ्गलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुरा�. . .


कलाकार जयनन्द लामाको निधन

विराटनगर । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । मंगलबार राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो । दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका �. . .


नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो । कम्पनिले नि�. . .


प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले ओरालो लागेर ९६ हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार तोकिएको छ । जसको मूल्य मङ. . .


बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र. . .