सम्पूर्ण समाचार

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उहाँका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा कर�. . .


मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । "४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका �. . .


बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गर्नुभएको हो । “ब�. . .


चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए

चितवन । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन . . .


विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु (फोटो फिचर)

विराटनगर । विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मारवाडी सेवा सदनमा ‘रोटरी ट्रेड  फेयर २०२१’ सुरु भएको हो । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले व्यापार मेलाको उद्घाटन गर्नुभयो । मेलामा घरायसी किनमेलका सामाग्री�. . .


विराटनगरको आईसीपी परिसरमा प्रादेशिक विपद् व्यवस्थापन केन्द्र स्थापना गरिदै

विराटनगर । विराटनगर–१८ स्थित एकिकृत भन्सार जाँच चौकी परिसरमा प्रादेशिक विपद् व्यवस्थापन भण्डारण केन्द्र स्थापनाको काम सुरु गरिएको छ । विपद्को बेला अति–आवश्यकीय सामाग्रीको एकिकृत भण्डारण गर्ने उद्देश्यसहित मानविय सेवा केन्द्रको रुपमा विश्व खाद्य कार्यक्रम, नेपालले व्यवस्थापन केन्द्र स्थापना ग�. . .


पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म एन्टिजेन विधिबाट ९�. . .


विराटनगरमा टायर पड्केर कार अनियन्त्रित हुँदा दुर्घटना, ३ जना घाईते

विराटनगर । विराटनगरको रोडशेष चौक भएको कार दुर्घटनामा परी ३ जना घाईते भएका छन् । टायर पडकेर कार अनियन्त्रित भई सडकको बिचमा रहेको डिभाईडरमा ठोकिदा चालक सहित ३ जना घाईते भएका हुन् । घाईते हुनेमा मोरङको पथरी–१ बस्ने वर्ष २८ का सवारी चालक प्रकाश प्रसाई, सोही ठाउँको वर्ष ६० का भीमशंकर श्रेष्ठ र पथरी–८ की ४० �. . .


क्रिसमसमा सार्वजनिक विदा दिने सरकारको घोषणा

विराटनगर । क्रिस्चियन धर्मावलम्बीहरुले मनाउने क्रिसमस डेको अवसरमा भोलि शनिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस विषयमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भएको हो । यद्यपी शनिवारका दिन नेपालमा स्वत सा. . .


जिल्ला अधिवेशन प्रचारमा एमालेका झण्डा र ब्यानर चोकचोकमा

विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशन नजिकिँदै जाँदा विराटनगर महानगरपालिका तथा अन्य स्थानीय तहका चोकचोकमा पार्टीको झण्डा तथा ब्यानर राखेर प्रचार गर्न शुरु भएको छ । नेकपा एमाले मोरङ जिल्ला कमिटीको ९ औं जिल्ला अधिवेशन यहि पुष २३ र २४ गते विराटनगरमा हुदैछ । अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न . . .


भारतमा थप छहजार ६५० जनालाई कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओम. . .


आमाको नाममा नागरिकता लिन संघर्ष गर्नेहरुको कथा (भिडियो)

मातृभूमि अर्थात् माताको भूमि, आमाको स्वामित्व रहेको भूमि भन्ने बुझिन्छ । नेपालमा आफ्नो देशलाई मातृभूमिको बिम्बमा सर्वाधिक प्रयोग गरिन्छ यद्धपी नागरिकता लिने कुरामा भनेँ आमाको पहिचानको आधारमा नागरिकता दिने कानुन कार्यान्वयन भएको विरलै पाइन्छ ।  नागरिकता नपाएको अवस्थामा एकल आमाले हुर्काएका या कार�. . .