सम्पूर्ण समाचार

आज दिनभरीको सेयर बजारको अवस्था यस्तो

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुई हजार ६६४.६१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुगेको छ । आज कूल २१६ कम्पनीको एक लाख २३ हजार ६९ हजार ६४० कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ८७ ल. . .


दाहालको कवितासङ्ग्रह मनका स्वरुहरूमाथि विमर्श

विराटनगर । कवि रामबाबु दाहालद्वारा लिखित ‘मनका स्वरहरू’ नामक कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ । विराटनगरस्थित एलिट क्लबमा आयोजित कार्यक्रममा मनका स्वरहरू सङ्ग्रहभित्रका कविताहरूका विषयमा विमर्श गरिएको हो । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै कवि सीमा आभासले दाहालका कविताले काव्यिक चेत मुखरित ग. . .


विराटनगरका पत्रकार खरेलद्धारा लिखित कथासङ्ग्रह ‘टिलो’ सिक्किममा सार्वजनिक

विराटनगर । विराटनगरका पत्रकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषी. . .


बाँकेमा वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णय

नेपालगञ्ज बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्�. . .


विराटनगरमा ४७ जनासहित प्रदेश १ मा ९७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरी�. . .


जनताधन माविका ३९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि

बागलुङ बागलुङको जनताधन माविका ३९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय ब. . .


पीभीसी लगाएका विराटनगरका अधिकांश घरका छानामा असिनाको प्वाल

विराटनगर । हावाहुरीसहित परेको असिना र पानीका कारण किसानको बालिमा क्षति भन्ने विषय हरेक वर्ष फागुन महिनादेखि जेठसम्म हुने घटना हुन् । ग्रामिण क्षेत्रका किसानको घर र बालिमा प्राकृतिक तथा मौसमी क्षतिका घटना यकिन गर्नै नसक्ने अवस्थाका हुने गरेका छन् । तर, गत बैशाख ३ गते बेलुका परेको हावाहुरीसहितको असिन�. . .


बालबालिकालाई भिटामिट ए र जुकाको औषधी खुवाईदै, आज अन्तिम दिन

सरकारले वैशाख ६ र ७ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि संचालन गरेको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ को आज अन्तिम दिन हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्षमुन�. . .


कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारको ५ जनालाई कोरोना

नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारको ५ जनालाई कोरोना संक्रमण देखिएको छ । कलाकार श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको उनले सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन्: म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै �. . .


बन्यो धरहरा, वैशाख ११ मा उद्घाटनको तयारी

शर्मिला पाठक काठमाडौँ, वैशाख ६ गते । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । मङ्गलबार �. . .


मंगलबार चैतेदशैंको कर्णाली प्रदेशमा सार्वजनिक विदा

कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गतवर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सा�. . .


विराट मेडिकल कलेजमा आधुनिक र सुव्यवस्थित पुस्तकालय स्थापना

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा अवस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मेडिकल साइन्सका विद्यार्थीलाई लक्षित गर्दै अत्याधुनिक लाइबे्ररी सञ्चालनमा ल्याएको छ । मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याउनु भ�. . .