सम्पूर्ण समाचार

धनकुटामा आगोले जलेर एक महिलाको मृत्यु

विराटनगर । धनकुटाको पाख्रिवास नगरपालिका वडा ९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । सोमबार बिहान करिब १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय ध�. . .


विराटनगरका दुईसहित चार जना युवा दलालको फन्दामा, दुबईबाट मागे नेपाल फर्काउन सहयोग

विराटनगर । विराटनगर–६ रामपुरका राजकुमार दास र भुपेन्द्र राजबंशीसहित सप्तरी राजविराजका रामलखन यादव र परमेश्वर महतो अढाई महिना अगाडी रोजगारीका लागि यूएई पुगे । नोभेम्बर २४ मा मदिना सुपर मार्केटमा काम लगाई दिनेभन्दै छ जनालाई काठमाण्डौंस्थित बसुन्धरामा रहेको गाइडलाइन रुक्रुमेन्ट सर्भिसेज प्रा.लि.ले . . .


मनमोहन प्राविधिक विश्वविद्यालयले दशवर्षमा २८ शैक्षिक कार्यक्रममार्फत २८३१ प्राविधिक जनशक्ति उत्पादन गर्ने

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले चालु आर्थिक वर्षमा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स शैक्षिक कार्यक्रमको भर्ना आह्वान गरेको छ । प्रादेशिक प्राविधिक विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेपछि मनमोहनले दुईव�. . .


नेप्से परिसूचक आज झिनो अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ । आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार . . .


हेप्पी भ्यालेन्टाइन डे डियरलाइफलाइन

चन्द्र पौडेल विराटनगर । प्रेमदिवस अर्थात् भ्यालेन्टाइन डे भन्ना साथ प्रेम जोडीहरुका लागि महत्त्वपूर्ण दिनको रुपमा हेरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरि १४ फेब्रुअरीमा संसारभरिकै जोडीहरुले एकअर्काबिच प्रेम . . .


मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक पढाउने

विराटनगर । मोरङको बुढिगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷२०७९ मा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स कार्यक्�. . .


पेट्रोलियम पर्दाथको कारोबारमा वृद्धि, छ महिनामा ६५ अर्बको इन्धन आयात

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु.३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यक�. . .


ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आइपिओ खुला

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुल्ला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी (रु.तीन अर्ब १२ . . .


बेइजिङमा आइतबार भारी हिमपात ओलम्पिकमा गएका पाहुनालाई गाह्रो

चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचन�. . .


झापामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । झापाको भद्रपुर नगरपालिका वडा १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । सोमबार बिहान करिब ५:३० बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्न�. . .


दाउराको चिरपट प्रहार गरेर छोराले गरे आमाको हत्या

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका वडा ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । आइतबार बेलुका करिब ४:३० बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको �. . .


नोबेल मेडिकलमा भएको आन्दोलनको प्रभाव अस्पताललाई, बिरामी आउन छोडेपछि सेवाबारे भ्रममा नपर्न आग्रह

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनका लागि भर्ना हुनुपर्ने १५ औं ब्याजीका विद्यार्थीसँग अतिरिक्त शुल्क बुझाउन दवाव दिएपछि भएको आन्दोलनको प्रभावले नोबेलमा बिरामी आउनै छोडेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव अस्वीकार गर्दै घोषणा. . .