विराटनगर । मोरङको धनपालथान उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतहरूलाई प्रदेश एक प्रहरी कार्यायल विराटनगरले सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी सहायक निरीक्षक हरेन्द्रकु्मार ठाकुर, प्रहरी हवल्दा�. . .
Biratnagar. Different allegation and debate has been there time and again in the context of whom to nominate as YOUTH. Acccording to the standard UN guidelines for YOUTH,the age bar is clearly stated 15-24 years but from the childhood we have showed the active person in the poltics as youth leaders in place of “experience person in political field”.It is alike a fiting a wrong legs in one’s shoes.Analyzing the persons in different countries in the world,it was found that the persons under the age of 35 has been doing well with using their equipped skills and thought process to manage the sectorial job of government. According to Nepal's National youth policy (approx 20.8% of total population of the country fall in the age group of 16-25 ages while 40.68% of total population lies in. . .
उनी भन्छन्- योजनावद्ध विकास अभावले ‘सडक बन्यो पाइप भत्कियो, पाइप बन्छ सडक भत्कन्छ ।’ विराटनगर । विराटनगर-५ त्रिमुर्ति चौकका २६ वर्षीय साहिल दाहाल सिभिल इन्जिनियर हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेशनल कलेज अफ इन्जिनियरिङ्गबाट २०७५ सालमा साहिलले सिभिल इन्जिनियरिङ्गतर्फ स्नातक गरेका छन् । त्�. . .
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मंगलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८१७ रहेको छ । एकै अवधिमा कोरोनाभाइ�. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फा�. . .
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्. . .
काठमाडौं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ ताना शर्माका नामबाट लोकप्रिय हुनुहुन्थ्यो । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नु�. . .
काठमाठौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.एक हजार दुईले बढेर रु.९६ हजार सात सय पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु.९५ हजार पाँच सयमा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनि�. . .
काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको बैठकले सो छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुईक�. . .
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्र. . .
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने�. . .
जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्�. . .