सम्पूर्ण समाचार

जनगणनाका लागि प्रदेश १ मा ६० कार्यालय स्थापना गरिने

विराटनगर । राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । प्रदेश १ का १४ जिल्लामा गणक प्रशिक्षण गर्नका लागि आवश्यक प्रशिक्षक तालिम सुरु गरिएको हो । विराटनगरमा साविक मेची अञ्चल बाहेका १० जिल्लाको तालिम सोमबार सुरु भएको छ । केन्द्रीय तथ�. . .


शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा

शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुल�. . .


मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन

विराटनगर । मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन विराटनगर । मोरङमा एकै दिन सशस्त्र प्रहरीका तीनवटा बिओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन गरिएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रङ्गेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा स्थापना गरिएका तीनवटै बिओपीको उद्घाटन गरिएक�. . .


नोवेलमा उपचारका लागि भर्ना भएका विरामी शौचालय जाँदा ‘मिनिरल वाटर’ बोकेर जान्छन्

विराटनगर । नोबेल अस्पताल विराटनगरमा भर्ना भएका विरामी शौचालय जाँदा पैसा तिरेको मिनिरल वाटरको बोतल बोकेर शौचालय जान्छन् । झट्ठ सुन्दा अचम्म लागेपनि नोबेल अस्पताल विराटनगरमा पछिल्लो समय यो सामान्य जस्तै बनेको हो । अस्पताल जस्तो ठाँउमा शौचालयमा पानी छैन । सफाईका लागि पानी नहुँदा उपचार गर्न आएकाहरु म�. . .


मेरिल्याण्ड कलेजमा वक्तृत्वकला, सरु र प्रवेश भए प्रथम

विराटनगर । विराटनगरमा मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् । आईतबार भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् । त्यस्तै नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भ. . .


मोरङको कटहरीमा टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक मृत्यु

विराटनगर । मोरङको कटहरीमा आईतबार बेलुका टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । कटहरी चौक भन्दा ५० मिटर पुर्व रंगेलीबाट विराटनगर तर्फ आउदै गरेको आउदै गरेको को १ ख ४७८३ नम्बरको ट्रिपरले साईकल यात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कटहरी गाँउपालीका २ का ३६ बर्षिय बच्चु डुम रहे. . .


नेपालमा फेरी कोरोनाको जोखिम: भिडभाड नगर्न सरकारको अनुरोध

भारतमा कोरोना भाइरसको शंक्रमण बढेसँगै खुल्ला सिमाना रहेको नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना जारी गरेको छ । आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयको विज्ञप्तीमा विगत केहि हप्तादेखि विश्वभरी र छिमेकी देशहरु�. . .


नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

काठमान्डू नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने �. . .


लकडाउनको समयमा विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका ४ वटा कलेजमा तालाबन्दी

विराटनगर कोरोना संक्रमणकालिन र लकडाउनको समयमा पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका विद्यार्थीहरुको आन्दोलन जारी छ । इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर विगत केहीदिन यता सडक जाम गर्नेदेखी कलेजमा ताला बन्दी सम्मको आन्द. . .


दमकको चिया बगानमा सवारी दुर्घटना हुदा २ को मृत्यु, ३ घाइते

विराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन�. . .


विराटनगर वडा नं ३ भयो राष्ट्रिय अन्तर वडा टेबलटेनिसको च्याम्पियन

विराटनगर राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ। मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बरा�. . .


विराटनगरमा फेरी भेटिन थाले कोरोना भाईरसका नयाँ संक्रमित

विराटनगर । विराटनगर महानगरपालिकामा गएको ३ दिन यता चार जना कोरोनाको भाईरस कोभिड १९ को नयाँ संक्रमित भेटिएका छन् ।कोभिड १९का संक्रमितहरुको दर केही महिनायतादेखि सुस्ताएर गएकोमा पुनःनयाँ विरामी भेटिन थालेका हुन् ।महानगरपालिका भित्र विहिबार तिन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । कोश. . .