सम्पूर्ण समाचार

भरुवा बन्दुक सहित २ जना पक्राउ

विराटनगर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा २ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका वडा १४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । उक्त जंगलमा केही व्यक्तिहरू ब�. . .


अवैध लागू औषध सहित पक्राउ

विराटनगर । बाराको निजगढ नगरपालिका वडा ८ स्थित सडकबाट सोही नगरपालिका वडा ७ बस्ने ४० वर्षीय मुन्ना लोप्चनलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ना.६० प ८२४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलम. . .


जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आइतबार बाँडफाँट हुदै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँड हुने भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको शेयर आइतबार साँझ ५ बजे बाडफाँट हुने भएको हो । लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजा�. . .


महाभियोगसँगै प्रधानन्यायाधीश स्वत निलम्बित, के छ कानुनी व्यबस्था

काठमाडौँ । कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उहाँ आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित हुनुभएको छ । महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न. . .


करेन्ट लागि १ जनाको मृत्यु

विराटनगर । झापाको मेचिनगर नगरपालिका वडा १३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन । शनिबार बेलुका करिब ४ बजे बराईलीले आफ्नै घरबाट बिजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उन. . .


झापामा घर जल्दा समयमै दमकल नआएको भन्दै स्थानीयबासीद्वारा राजमार्ग अवरुद्ध

विराटनगर । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा लगातार दिनप्रतिदिन आगलागी घटना भैरहेको छ । मेचीनगर नगरपालिकाको दमकल बिग्रेको अवस्थामा राखिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको थियो । भने पु. . .


प्रधानन्याधीश विरुद्ध महाअभियोग : ९८ सांसदको हस्ताक्षर, तीनजना प्रस्तावक

विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार दर्ता भएको महाभियोगमा तीन पार्टीका तीनजना प्रस्तावक रहेका छन् । नेपालको संविधानको धारा १०१ बमोजिम दर्ता भएको महाभियोगमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका सांसद प्रस्तावक रहेका छन् । महाभियोग दर्ता भएसँगै प�. . .


सन्दर्भ २७ औँ जनयुद्ध दिवस : जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन

बनियानी । झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा ९ वर्षा जनयुद्धकी घाइते योद्धा हुनुहुन्छ । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उहाँले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गर्नुभयो । विसं २०३८ माघ १० गते तेह्रथुम आठराई–५ छातेढुङ्गा तत्कालीन छातेढुङ्�. . .


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । प्रधानन्यायाधीशले न्यायप. . .


विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघमा प्रा.डा.राजुराम थापा

विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघको एकाई सभापतिमा प्रा.डा.राजुराम थापा चयन हुनु भएको छ । त्रिवि प्राध्यापक संघ अन्तर्गत थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको हो । स्नातकोत्तर क्याम्पसमा प्राध्यापक संघ इकाईको उपसभापतिमा प्रा.डा.केशवप्रसाद गड्तौला, सचिव सुवासचन्. . .


विराटनगरमा माओवादी केन्द्रले मनायो जनयुद्ध दिवस

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर कमिटिले २७ औं जनयुद्ध दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय तीनपैनीमा गणतन्त्र स्थापनाका लागि घोषित अभियानमा संलग्न भई सहादत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवस मनाइएको हो । कार्यक�. . .


पानीमा डुबि १ बालकको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका वडा १ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । शनिबार बिहान करिब ९:३० बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला �. . .