सम्पूर्ण समाचार

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपाल�. . .


नेपालको संविधान जेनजी विरोधी छ : स्वागत नेपाल

काठमाडौं । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन–जी विरोधी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेन–जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेन–जी व. . .


मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बला*त्कार र ह*त्या गरे: खगेन्द्र सुनार

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रीमका भनिएका मिडिया र पत्रकारहरुले आफ्नो चरित्र हत्या गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले भए नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए । सुनारले जाजरकोटका . . .


केशलिया खोलाको बहाव बढ्दै, प्रशासनद्धारा सर्तक रहन आग्रह

विराटनगर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सुनसरी–मोरङ सीमाबाट बग्ने केशलिया खोलाको पानीको बहाव बढ्दै गएको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै आसपासका बस्तीमा बाढीको जोखिम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय प्रशा�. . .


भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु

काठमाडौ । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।विभागका अनुसार २०८० माघ १० देखि लागु भएको �. . .


अबिरल वर्षापछि कोशी प्रदेश : कहाँ–कहाँ अवरोध छ सडक

विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षा शुक्रबार मध्यान्हसम्म निरन्तर रहँदा कोशीको सडक सञ्जाल धेरै स्थानमा अवरोध भएको छ । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान पहिरो गएको छ । सडक भासिएपछि अहिले साना सवारीको एकतर्फी आवागमन म�. . .


रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारु�. . .


धरान–धनकुटा सडकखण्डको चारखोले गोलाइ भासियो

विराटनगर । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा अविरल वर्षापछि सडक भासिएको छ। कोशी लोकमार्ग लगभग १० मिटर सडक भासिएपछि एकतर्फी सडक अवरोध भएको छ । यद्यपी साना सवारी साधन आवतजावत भईरहेको प्रहरीले जनाएको छ । ्घटनापछि इलाका प्रहरी कार्यालय भेडटार धनक. . .


कांग्रेस बैंठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

काठमाडौं । पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु( गगन थापा र विश्वप्रकाश शर्मा, सह. . .


बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पु¥याएको हो । तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्य�. . .


खोटाङमा खेत र गोठ पहिरोले पुर्यो

विराटनगर । खोटाङमा वर्षापछि गएको पहिरोले धान खेत र भैंसी गोठ पुरेको छ । शुक्रबार बिहान १० बजेको समयमा ऐसेलुखर्क गाउापालिका ७ माक्मा मट्यौली बस्ने गणेश बहादुर नेपालको खेत माथी पाखाबाट झरेको पहिरोले ६ मुरी धान फल्ने खेत पुरेको हो । खेतमा रहेको धान समेत नष्ट भएको हो । यसैगरी खेतमा गोठमा (ग्वाली) बाँधी राख. . .


कोशी प्रदेशका लाइन काटिएर बन्द भएका उद्योगहरू खुलाउन मुख्यमन्त्रीको माग

विद्युत महसुल विवादले उद्योगहरुको लाइन काटिएर बन्द हुने अवस्थालाई अस्वाभाविक भन्दै कोशी प्रदेश सरकारले उद्योग संचालन गर्ने वातावरण बनाउन संघीय सरकारसँग माग गरेको छ। यसले प्रदेशको अर्थतन्त्रमा मात्र नभई स्थानीय स्तरमा रोजगारीमा समेत प्रत्यक्ष असर परेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत क. . .