विराटनगर माघ १६ , प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन विराटनगरमा भव्य फेसन शो हुने भएको छ । जुनजेली बुटिकको आयोजनामा "बिराट फेसन फेस्ट २०१७" हुन लागेको हो । पुर्वाञ्चल मै पहिलोपटक यतिको भव्य फेसन शो हुन लागेको कार्यक्रमका इभेन्ट म्यानेजर विवेक दाहालले बताए । फेसन शो का साथै म्युजिकल कार्यक्रम प�. . .
विराटनगर माघ ९ , जुनजेली बुटिक बिराटनगरको आयोजनामा फागुन ३ (भेलेन्टाइन डे) को अवसरमा "विराट फेसन फेस्ट २०१७" हुने भएको छ । उक्त फेसन शो को लागि शनिबार विराटनगरमा मोडलहरुको लागि अडिसन सम्पन्न भएको छ ।विराटनगरको एसियाटिक होटलमा सम्पन्न उक्त अडिसनबाट छानिएका मोडलहरुले उक्त कार्यक्रममा प्रस्तुति दिने कार. . .
विराटनगर माघ ६ , पुर्वाञ्चलमा पर्यटनको सम्भावना बढिरहेको अवस्थामा धनकुटाको हिलेमा १९ करोडको लगानीमा होटल संचालनमा आएको छ । होराइजन माउन्टेन रिसोर्ट नाम दिइएको उक्त होटलको बुधबार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय स्तरको उक्त होटलका संचालक बि. . .
https://www.youtube.com/watch?v=u5NJUF-M6pc. . .
बिराटनगर पुस १३ , देशमा जवाफदेहीता बढाउने उदेश्यले बिकल्प एन अल्टर्नेटिभले राष्ट्रव्यापी रुपमा जवाफदेहीता फोटो प्रतियोगितामा उल्लेखीय मात्रामा जनसहभागिता बढिरहेको छ । जनताहरुले बिभिन्न ठाउँ , अवस्थाका जवाफदेहीता समन्धी तस्बिरहरु पठाइरहेको आयोजक विकल्प सस्थाले जनाएको छ । जवाफदेहीता फोटो प्रतिय�. . .
विराटनगर पुस ११, वर्तमान अवस्थामा राष्ट्रियताको विषयमा चर्चा चलिरहेको बेला नेपाली राष्ट्रिय झण्डा तथा मेलमिलापको सन्देश दिने उत्कृष्ट नाटक "झ माने झण्डा" विराटनगरको आरोहण गुरुकुलमा प्रदर्शन हुने भएको छ । आरोहण गुरुकुलको प्रस्तुति तथा आवर विराटनगर डट नेटको व्यवस्थापनमा हुन लागेको उक्त नाटकका लेखक �. . .
बिराटनगर पुस १० , पुर्वाञ्चलमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भए पनि उचित व्यवस्थापन तथा प्रचार अभावमा आमजनतालाई यस्ले तान्न सकेको छैन । शनिबार आवर बिराटनगर डट नेटको टिम खेल रिपोर्टिङका लागि बिराटनगर पुष्पलाल चोकदेखी अलिक अगाडि रहेको बैजनाथपुर पुग्यौं । त्यहाँ कुल ३ वटा खेलहरु चलिरहेका थिए �. . .
बिराटनगर मङ्सिर २७ , कोशी अञ्चल यातायात व्यवस्था कार्यालयले खुलाएको दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स लिने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिने प्रक्रिया सुरु भए संगै यातायात व्यवस्था कार्यालय आसपास बस्ने दलालहरु पनि चलायमान भएका छन् । सरकारले लाइसेन्स निकाल्ने प्रक्रियालाई केही परिवर्तन गरि अ�. . .
विराटनगर, मंसिर २० – बिराटनगरमा नया बन्न लागेको बसपार्कको शिलान्यास भएको छ । विराटनगर बसपार्क निर्माण गर्ने सम्झौता भएको आठ महिनापछि बल्ल शिलान्यास भएको हो । नगर विकास कोषले जर्मन विकास बैंकको सहयोगमा विराटनगर बसपार्क बनाउन लागेको हो । बसपार्कनिर्माण आठ करोड ४७ लाख रुपैयाँमा सम्पन्न हुने भएको वि. . .
बिराटनगर मङ्सिर १७ , विराटनगरका सडकमा धुलोले हिड्न सकिने अवस्था छैन अहिले । एसियाली विकास बैंकको आर्थिक सहयोगमा विराटनगरमा चलिरहेको विकास निर्माणमा देखिएको अबैज्ञानिक तथा अव्यवस्थित निर्माणले विराटनगरको अवस्था झनै अस्तव्यस्त बनाएको स्थानीय बताउँछन् । विराटनगरको मेन रोड , राजमार्ग , भित्री सडक सबै . . .
बिराटनगर मङ्सिर १६ , बिराटनगर बजार क्षेत्रमा अतिक्रमण गरेर राखिएका फुटपाथ तथा सवारीसाधनलाई हटाउने अभियान चलाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंग तथा बिराटनगर उपमहानगरपालिकाको प्रयासमा बिराटनगर बजारबाट फुटपाथ हटाउने काम अघि बढाइएको हो । बिराटनगर बजार क्षेत्रमा जाम धेरै हुने हुनाले फुटपा�. . .