सम्पूर्ण समाचार

राष्ट्रियसभा बैठक आइतबार बस्ने

राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ । उक्त सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोक. . .


करातेमा नेपाललाई चार स्वर्ण

बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ । बङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त ग�. . .


पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताउनुभएको छ । राप्रापा प्रदेश नं २ समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा उहाँले भन्नुभयो, “हामीले पृथ्वी जयन्तीका दिनलाई रा�. . .


उखु किसानको बक्यौता अझै बाँकी

उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश . . .


नेप्सेमा उच्च अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ । आज कारोबा�. . .


नेपाली उपभोक्ता संरक्षण महासंघको मोरङ समिति गठन

विराटनगर । दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा सर्वसुलभ रुपमा आम उपभोक्ताले प्राप्त गरुनु कालाबजारी नहोस , मिति गुज्रिएको र गुणस्तर हिन सामाग्री नपाउन भन्ने उदेश्यले यसको पैरवी गर्ने संस्थाका रुपमा गृह मन्त्रालय मार्फत उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सहितमा स्थापित नेपाली उपभोक्ता संरक्षण �. . .


प्रदेश १ मा गठबन्धनको सरकार : ६४ दिनमा के–के गर्‍यो आन्तरिक मामिला मन्त्रालयले ?

विराटनगर । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो दुईमहिने कार्यप्रगति विवरण र भाबी रणनितिक कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले पछिल्लो ६४ दिनको अवधिमा गरिएका कार्यको प्रगति विवरण र भाबी कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश सर. . .


अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो । नयाँ कोभिड-१९ मामिला�. . .


क्रसर उद्योग मापदण्ड विपरीत

तनहुँ । तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत रहेका छन् । जिल्लामा सञ्चालित १९ मध्ये दश उद्योगलाई बन्द गराउने निर्णय पश्चात बन्द गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी गठित नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले त्यस्ता उद्योगलाई बन्द गराएको हो . . .


बङ्गलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा.रिजाललाई

बङ्गलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा.भोला रिजाल र नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्�. . .


स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध

रसुवागढी । सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन् । प्रमुख जिल्ला अधिकारी नवर. . .


राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा ३ सिटका लागि ८ जनाको उम्मेदवारी

विराटनगर । आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश १ बाट ३ सिटका लागि ८ जनाको उम्मेदवारी परेको छ । आउँदो माघ दोश्रोसाता हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ गरि ८ जनाको उम्मेदवारी परेको हो । मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गठब�. . .