ताप्लेजुङ । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी . . .
नवलपुर । नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशक�. . .
स्याङ्जा । स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उहाँले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भ. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९००ले घटेर रु.९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबा. . .
दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ �. . .
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन �. . .
विराटनगर । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापा, झापा गाउँपालिका वडा १ रसुनामा सोमबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका वडा ५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका करिब ७ बजे बी एण्ड सी अ�. . .
विराटनगरमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । विराटनगर १२ बखरी चौकमा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको अवस्थामा उक्त शव भेटिएको हो । घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ । विराटनगर १२ नम्बर वडाका वडाध्यक्ष हिरालाल कामतका अनुसार मृत्यु हुने व्यक्ति विराटनगर ६ भिमपुरका ६५ वर�. . .
विराटनगर । स्वास्थ्य समस्याका कारण विगत दुई वर्षदेखि उपचाररत समाचार प्रमुख कमल पौडेललाई सोमबार एक कार्यक्रमका बीच मकालु टेलिभिजनले स्वागत गरेको छ । क्यान्सरबाट पीडित पौडेल विगत दुई वर्षदेखि उपचाररत थिए । क्यान्सरलाई परास्त गरेर पूर्ववत् अवस्थामा फर्किएपछि टेलिभिजनले औपचारिक कार्यक्रम गरेर पौड�. . .
तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो । शीतलहरले गर्दा स्वास्थ्यमा प्रत. . .
चितवन । चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ . . .
विराटनगर । चिकित्सा शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको भन्दै पुन सोमबार पनि नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यार्थीहरुले केहीदिन उता अस्पताल प्रशासन विरुद्ध धर्ना र आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् । गत मंसिर १९ गतेदेखि १५ औं ब्याजी, एमबीबीएस (स�. . .