-रंजना भट्टराई भावनामा बगेर भाव कै समुन्द्रमा डुबुल्की मार्ने म कवि । मरभुमिमा हरियालि देख्ने मृग तृष्णाका क्षण पानीमा डुबुल्की मार्ने म कवि म फूलमा सुन्दर जीवन देख्छु तिमी त्यसमा बास्ना छ भन्छौ त्यसमा कोपिला, पराग अनि रङ्ग पनि त हुन्छ । नीलो आकाश, श्वेत हिमाल क्षितिजको सामिप्यमा उदाएको सूर्. . .
आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । नेपाल अहिले गम्भीर राजनीतिक अस्थिरताको दोभानमा उभिएको छ । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा प्रतिपक्षले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ‘आत्मरतीपूर्ण’ गतिविधिमा व्यस्त छन् । संसदको गतिरोध हटाउन उनी असफल जस्तै बनिरहेक. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार�. . .
विराटनगर । नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ । शुक्रवार कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका हुन् । भेलाले १�. . .
झापा । अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकार�. . .
-लक्ष्मी बस्नेत माता सरस्वती पर्छु शरणमा देउ आशिर्वाद ढोग्छु तिम्रो चरणमा शुद्ध होस् बोली खुलोस ज्ञानको ढोका फैलियोस कृति र यश दिनुहोस् आमा शुभ आशीर्वाद आमा सरस्वती नमो नम सफल हुन काम गरेका लेख्न सकू कृति राम्रा राम्रा सिर्जनाका नहोस् कसैलाई पीडा र दु:ख सबै संग बनोस् सम्बन्ध सुमधुर हे आमा सर�. . .
-राजन प्रसाद न्यौपाने नझार्नु आँसु आँखाबाट तिमी झरे आँसु तिम्रा आँखाबाट भने फुट्छ मूल मेरो छातीबाट यो नबिर्सनु। कमजोर बन्यो तिम्रो हृदय भने नरुनु भक्कानिएर बोझिलो बन्यो पीडाले छाती तिम्रो भने सगरमाथा ढलेर थिचे झैँ हुनेछ मलाई हुँदै हुन्न निराश बन्न तिमी तिमी बन्यौ निराश भने बन्द हुनेछन् मेरा �. . .
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख�. . .
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामन. . .
काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भइ सांसद पद निलम्बनमा परेपछि पार्टीको भावी नेतृत्वमाथि वहस सुरु भएको छ । नेपालको अध्यक्ष पदका सवालमा पार्टीभित्र मन्थन सुरु भएको छ । पतन्जलीको जग्गा सट्टापट�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एक. . .
विराटनगर । आजदेखि विराटनगरमा उपप्रमुख तथा उपाध्यक्षहरुको २ दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । विराटनगरको विरेन्द्रसभागृहमा आजबाट सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । विराटनगर महानगरपालिकाले आयोजनामा आजबाट सुरु भएको २ दिने सम्मेलन भोल. . .