सम्पूर्ण समाचार

युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम

काठमाडौं । नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताए. . .


दूरसञ्चार प्राधिकरणद्वारा नेपालमा टेलिग्राम एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो । प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि  सम्बन्धित सबै दूर�. . .


लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापना�. . .


भारतमा इटहरीकी गीताको गौरवपूर्ण सम्मान : नेपाली नृत्य, संस्कृति र समर्पणको पहिचान

सुनसरी। सुनसरी, इटहरीकी समाजसेवी तथा सांस्कृतिक अभियन्ता गिता गौतमलाई भारतको छत्तीसगढमा आयोजित विशेष समारोहमा “नारी रत्न अवार्ड” बाट सम्मानित गरिएको छ। मानव अधिकार एवं अपराध नियन्त्रण ब्यूरोद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रतिनिधित्व गर्दै इटहरीबाट पुगेकी गीताले नेपाली लोक नृत्यमार्फत देश�. . .


एमालेको जारी पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थिती बारे छलफल

काठमाडौं । नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन अधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठ. . .


कोशी अस्पतालका डाक्टर केसीले मापसे गरेर सफाई कर्मचारीमाथि कुटपिट गरेको आरोप

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मिलन केसीमाथि मादक पदार्थ पीएर अस्पतालका सरसफाई कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । उनले अस्पतालमा परिसरमा होहल्ला गर्दै सरसफाई कर्मचारीमाथि कुटपिट गरेको घटनापछि त्यसको विरोध सुरु भएको हो । स्थायी चिकित्सक रहेका डा. क�. . .


विराटनगरको कृपा कलेक्सनले ल्यायो ओरिजिनल मोती

विराटनगर । अब विराटनगरमा चाइनाबाट आयात गरिएका ओरिजिनल मोतीहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । विराटनगर ९ स्थित सहकारी मार्गमा रहेको कृपा कलेक्स, मोती तथा गहनाका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको हो । कृपा कलेक्सनले नेपालका अन्य मोती व्यापारीसरह चीनबाट ओरिजिनल मोती आयात गर्दै आएको छ । मोतीको व्याप. . .


कोशी अस्पताल विराटनगरमा एकलाख २३ हजारले लिन्छन् बीमामार्फत उपचार सेवा

इन्दु साह विराटनगर । स्वास्थ्य बीमा सेवामार्फत उपचार लिनका लागि कोशी अस्पताल विराटनगरलाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने बीमितको संख्या एकलाख भन्दा बढी रहेको छ । विराटनगर महानगरका भित्रबाट मात्रै १ लाख १६ हजार ३६० बीमितले कोशी अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने गरेका हुन् । गत आर्थिक वर�. . .


मारवाडी युवा मञ्च विराटनगरको सप्ताव्यापी सामाजिक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरमा रहेको मारवाडी युवा मञ्च, विराटनगरले सामाजिक सेवा अन्र्तगत साप्ताव्यापी रुपमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । २०४९ सालमा स्थापना भएको मारवाडी युवा मञ्चले विराटनगरका विभिन्न स्थानमा पुगेर सामाजिक कार्य गर्दै साप्ताव्यापी कार्यक्रम मनाएको हो । कार्यक्रमको पहिलो दिन पूर्�. . .


‘निर्वाचन प्रणाली र संविधान संशोधनका विषयमा आवश्यक परे आन्दोलन’

काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँ�. . .


आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू, गुनासो तत्कालै सुन्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले आर्थिक बर्ष ०८१÷०८२ को वार्षिक प्रगतिको समीक्षा, सुधारको अवस्था र आगामी कार्यदिशा लगायत सार्वजनिक गरेको छ ।शुक्रबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले उक्त विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१÷२०८२ असार मसान्त स�. . .


बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई न�. . .