सम्पूर्ण समाचार

जनक स्कुलाई अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर-१५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २-० ग�. . .


स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतलाई कोभिड– १९ विरुद्धको पहिलो मात्रा

स्याङ्जा । स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानक. . .


संरक्षणसँगै पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

नवलपरासी (पीठौली) । प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ । गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा . . .


ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका वडा १ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका वडा २ बस्ने फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन । आइतबार बेलुकी ५:३०बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै . . .


लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा २ स्थितबाट नियन्त्रित लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा २ बस्ने ३८ बर्षिय कालु बहादुर राई रहेका छन । आइतबार बेलुका ५:३० बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलिले राई�. . .


स्वदेशी माछाको तयारी दानाले बजार नपाउँदा समस्या

चितवन । यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्. . .


विराटनगर सेन्ट्रल राउण्ड टेबल-१५ को ‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न

विराटनगर । राउण्ड टेबल नेपाल बिसिआरटी-१५ ले "विन्टर च्यारिटी ड्राईभ" कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना गरि च्यारिटी ड्राईभ सम्पन्न गरेको हो । सप्तकोशी सिमेन्टको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा सहयोगापेक्षित व्यक्तिहरुलाई न्यानो लत�. . .


मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

मकवानपुर । मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो । गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दि�. . .


ट्रकको ठक्करबाट छात्रको मृत्यु

लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ । मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार य. . .


हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु �. . .


६५ घरमा ‘एक घर एक धारा’

बागलुङ । खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क. . .


लागुऔषधसहित पक्राउ

काठमाडौँ । काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थ. . .