वर्षात्मा छत चुहिने समस्या त छँदै थियो त्यहीमाथि भुइँतलाका कोठाको सतह उठ्ने, भत्कने हुन थाल्यो । जोखिम बढ्ने देखेर स्वास्थ्यचौकी इञ्चार्ज प्रकाश महतराले तत्कालै कामदार लगाएर मर्मत थाल्नुभयो । गैँतीले भुइँतलाको ढलान खोस्रदा मुनपट्टि माटो, ढुङ्गा, टायलका चपेरा, बोरा, किलालगायत असरल्ल भेटिए । हाते औजा�. . .
पुर्नवास । पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रह. . .
बागमती । लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १६२ मत ल्याउनुभयो । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौ�. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनलाई एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजात लिएर छलफलमा सहभागी हुन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नोबेल प्रशासनलाई मंगलबार १०ः३० बजे कार्यालयमा उपस्थित हुन नि. . .
विराटनगर । कार्यालयबाट हुने सेवा प्रवाह बारे विद्यार्थीलाई जानकारी दिन ‘प्रहरीसँग एक दिन’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीलाई प्रहरी कार्यालयले दिने सेवा बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले लर्ड बुद्ध निकेतनको कक्षा ३, ४ र ५ मा अध. . .
विराटनगर । रंगेलीमा शिशुको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । रंगेली–२ नहर टोलका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउको हत्या आरोपमा छिमेकी दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर २६ गते ४ बजे हराएकी युनिसाको २८ गते घर पछाडी गाडिएको अवस्थामा लास बरामद भएको थियो । प्रहरीले अनुसन्धानका. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङ. . .
विराटनगर । क्रिसमस इभको अवसर पारेर विराटनगरमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यरिटी’ हुने भएको छ । आउँदो पौष ९ गते आवर प्रोडक्सन कम्पनीको आयोजनामा उक्त कार्यक्रम हुन गईरहेको हो । कार्यक्रमबाट संकलित रकम थालासेमिया नामक रोगबाट ग्रसित परिवारको उपचारमा खर्च हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त कार्यक�. . .
विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सबै उपभोक्ताको ब्याण्डविथ अपग्रेड गरेको छ । वर्ल्डलिंकले १२० देखि ३०० एमबिपिएसको ब्याण्डविथ अपग्रेड गरेको हो । यसअघि वाइफाईका लागि नोकियाको फाईभ गिगाहर्जको डुअल ब्याण्ड राउटर प्रयोग गर्दै आएको वर्ल्डलिंक प्रयोगकर्ताहरुले अब अपग्रेड गर�. . .
विराटनगर । विराटनगरमा मोटरसाइकलको लाईसेन्समा रहेका समस्या र समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार विकल्प एन अल्टनेटिभद्वारा सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सहभागितामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय, जिल्ला ट्राफिक प्र�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा २१८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ४१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ �. . .
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पा�. . .