सम्पूर्ण समाचार

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कर्णाली । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्काे खुशीको कुरा . . .


हत्यामा संलग्न अभियोगमा चार पक्राउ

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा ३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शवपरीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको �. . .


विराटनगरका पत्रकार सरदार सम्मानित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार सम्मानित भएका छन् । विराटनगस्थित लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीद्वारा मङ्गलबार आयोजित पदभार हस्तान्तरण कार्यक्रमका बिच उनी नगदसहित सम्मानित भएका हुन् । क्लबले सरदारलाई सञ्चार क्षेत्रको माध्यमबाट पु¥या�. . .


डुकुछापमा डिशहोमको नयाँ स्योटलाईट टेलिपोर्ट स्थापना

विराटनगर । डिटिएच (डायरेक्ट टु होेम) सेवा प्रदान गर्दै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाईट टेलिपोेर्ट स्थापना गरेको छ । डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाईट टेलिपोेर्ट स्थापना गरेको हो । यसअघि डिशहोमले छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा प्रदान गर्दै आएको थियो । . . .


माईजोगमाई अध्यक्ष कप : माई नगरपालिका सेमिफाइनलमा प्रवेश

नयाँबजार । माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उद्धघाटन खेलमा माई नगरपालिकाले घरेलु टोली माईजोगमाई निलो माथि ३–१ गोल अन्तरले जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको घरेलु टोलीले दोश्रो हाफमा सम्हालिन नसक्दा ३ गोल व�. . .


विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । र�. . .


प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सक�. . .


छुवाछूतमा दलित महिला बढी पीडित

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत र महिला हिंसाका घटनामा दलित महिलाहरू बढी प्रभावित हुने गरेको पाइएको छ । पछिल्लो एक वर्षका घटनाहरूको अध्ययन गर्दा यस्तो पाइएको हो । दलित महिला सङ्घ (फेडो) ले गरेको अध्ययनमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित महिला ६१ प्रतिशत पीडित भएको देखिएको छ । त्यस्तै गैरदलि. . .


रक्तश्रावबाट सुत्केरीको मृत्यु

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृ�. . .


राम–सीता विवाह आज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ । प्राचीन मिथिलाको र�. . .


कोइरालटारमा सामूहिक आलुखेती

इन्द्रावती । इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् । नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी . . .


काठमाण्डौंमा हुने पिएम कपका लागि मोरङबाट ३० खेलाडी छनौट

विराटनगर । मोरङ क्रिकेट संघले सञ्चालन गरेकाे ट्रायलबाट ३० खेलाडी छनौटमा परेका छन् । मोरङ जिल्ला क्रिकेट संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागी छनौट गरेकाे हाे । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा मंगलबार भएको प्रक्रियामा ६३ जनाबाट उनीहरू छनौटमा परेका छन् । संघले काठमाडौंमा हुने प्रधानमन्त्�. . .